
८ जना पुर्पक्षका लागि कारागार चलान
काठमाडौं, साउन १० । आठ जना पुर्पक्षका लागि कारागार चलान गरिएको छ। भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली

सिंगापुरको जितसँगै टीट्वेन्टी विश्वकपको छनोटमा नेपाललाई सहज, दुई खेल जिते विश्वस्तरमा पुग्ने
काठमाडौं , साउन १० । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरले मलेसियालाई आठ विकेटले हराएको छ । शुक्रबर भएको खेलमा मलेसियाले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको

विषालु च्याउ खाँदा रुपन्देहीमा २ परिवारका १६ जना बिरामी
काठमाडौं, साउन १० । विषालु च्याउ खाँदा रुपन्देहीमा २ परिवारका १६ जना बिरामी परेका छन् । जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । जिल्लाको रोहिणी गाउँपालिका

जावलाखेलको तरकारी बजारमा डोजर चल्यो, किन ?
काठमाडौं, साउन १० । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाएको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरुमा डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन

उन्नति र सहकार्यबीच भयो मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर, पुसभित्र एकीकृत कारोबार
काठमाडौं, साउन १० । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा उन्नति माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाह र
विप्लव समूहका युवा अध्यक्ष विसी सुर्खेतबाट पक्राउ
काठमाडौं, साउन १० । विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ

झापमा १९ जनामा डेंगु सङ्क्रमण भेटियो
काठमाडौं, साउन १० । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको भेटिएको छ। । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी

निर्मला हत्याको एक वर्ष पूरा : सरकार दोषी पत्ता लगाउन असफल, अनुसन्धान प्रगति पनि शून्य
काठमाडौं, साउन १० । कञ्चनपुर १३ वर्षीया निर्मला पन्तको बलात्कार गरि हत्या भएको एक वर्ष पूरा भएको छ । साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको बलात्कारपछि हत्या भएको आज एक

समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्नेः प्रचण्ड
काठमाडौँ, साउन १० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवाद निमार्णको आधार तय गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशीया प्यासिफिक कन्फरेन्स

सबैको लघुवित्तको आइपीओ बाँडफाँड, २ साढेदुईलाखको भन्दा बढिको हात खालि
काठमाडौं, १० साउन । सबैको लघुवित्तले सर्बसाधारणमा बिक्री गरेको आइपीओ आज शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलयमा भएको बाँडफाँडमा रितपूर्वक आवेदन दिएका ३ लाख

पूर्व राजा शाहले भारतीय रअ का प्रमुखलाई नभेटेको प्रट्याए
काठमाडौँ, १० असार । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको प्रट्याएका छन् । पूर्व राजा शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई भेटेको कुरा सञ्चारमाध्यममा

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड उपलब्ध
काठमाडौं, साउन १० । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५र७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको











