Jagaran News

कामिरीता शेर्पा २३औं पटक सगरमाथा चुच्चुरोमा, ब्रेकपछि अर्काे ब्रेक

काठमाडौं, १ जेष्ठ । पर्वतारोही कामिरीता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर आफैंले कायम गरेको विश्व कीर्तिमान तोडेका छन् । शेर्पाले आफेंले कायम गरेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर सगरमाथा

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले उत्पादन सुरु गर्याे, अन्य स्थानको पनि अन्तिम अवस्थामा

काठमाडौं, १ जेठ । मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएको पहिलो शक्ति मिनरल्स प्रालिले उत्पादन सुरु गरेको छ । यसको उद्घाटन उद्योग मन्त्री मातृका यादवले गरेका छन् ।

दुई दिने उद्यमशील एक्सपो आजदेखि काठमाडौंमा सरु

काठमाण्डौ, १ जेठ । व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । जेठ १ देखि २ गतेसम्म दरबारमार्ग स्थित याक

प्रदेश नं ३ प्रदेशसभाको अवरोध हट्यो

काठमाडौ, १ जेठ । प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ

विप्लव समूहका एक कार्यकर्ता जाजरकोटबाट पक्राउ

काठमाडौ, १ जेठ । विप्लव समूहका एक कार्यकर्ता जाजरकोटबाट पक्राउ परेका छन् । जाजरकोटस्थित छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट पक्राउ परेका हुन् । पक्राउ पर्ने छेडागाड इञ्चार्जसमेत रहेका कैलाश

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आज स्वदेश फर्कँदै

काठमाडौ, १ जेठ । भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र

तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डद्वारा पाकिस्तान ६ विकेटले पराजीत

काठमाडौ, १ जेठ । इंग्ल्याण्डले पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा ६ विकेटको शानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरीजमा दुई शुन्यको अग्रता बनाएको छ । पहिले ब्याटिङ गरेको

प्रधानमन्त्री ओलीद्वारा कम्बोडियाको सिल्भर पेगोडा भ्रमण

काठमाडौ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा मंगलबार सिल्भर पेगोडा भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि

एनसीसी बैंकलाई लाभांश वितरणको लागि बाटो खुल्यो

मंगलबार उच्च अदालत पाटनले एनसीसी बैंकका विरुद्ध परेको मुद्धा खारेज गर्दे लाभांश वितरणको बाटो खोलिदिएको हो ।उच्च अदालत पाटनका मुख्य न्यायधिस कुमार चुडाल र न्यायधिस टेक प्रसाद ढुगांनाको संयुक्त ईजलासले

आफ्नै निर्णयबाट पछि हट्यो सञ्चार मन्त्रालय

काठमाडौं,३१ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्बन्धी आफ्नै निर्णयबाट पछि हटेको छ । सञ्चार मन्त्रालयले गत माघमा आफैले गरेको निर्णयलाई चार महिना नपुग्दै अमान्य घोषित गरेर

किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्रको तीन घण्टा

काठमाडौं, ३१ बैशाख । काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व

नेपाल टेलिकमको एफटीटीएच उच्च गतिको डाटा र भ्वाइस प्याकेज सेवा शुभारम्भ

काठमाडौं, ३१ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमको एफटीटीएच (FTTH-Fiber To The Home) सेवाको औपचारिक शुभारम्भ गर्नुभयो । चितवनको सौराहामा दूरसञ्चार कार्यालय सौराहामा आयोजित