
चन्द्रागिरीका दिदिबहिनीमा अदभुत क्षमता, लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्दै
काठमाडौं, २ जेष्ठ । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ की रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने दावि

बुद्ध पूर्णिमामा २ हजार ६ सय बिरुवा लूम्बिनीमा रोप्ने, भव्य बनाउन रु.४ करोड १९ लाख बजेट विनियोजन
काठमाडौं, २ जेष्ठ । लुम्बिनी विकास कोष बुद्ध जयन्ती (बुद्ध पूर्णिमा) लाई भव्य रुपमा मनाउनका लागि तयारीमा जुटेको छ । यसको लागि ५ नं. प्रदेश सरकारले रु.४ करोड १९ लाख

नेकपा सचिवालयद्वारा जनवर्गीय संगठनको नेतृत्व टुङ्गो, को–को परे …..?
काठमाडौं, २ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । पार्टी एकता भएको भोलि शुक्रबार एब वर्ष पुग्ने र कार्यकर्ताको दवाव

प्रदेश नं. पाँचको बजेट अधिवेशन आजदेखि सुरु
काठमाडौं, २ जेष्ठ । पाँच नं. प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन सुरु भएको हो । आज बिहीबार सुरु

तनहुँको ढोरफिर्दीमा एनसीसी बैंकको शाखा
काठमाडौं, २ जेष्ठ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार

नेशनल माइक्रो फाइनान्सको व्यवसायी च्याउखेती तालिम सम्पन्न
काठमाडौं, २ जेष्ठ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय मसुरीयाले समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिपमुलक व्यवसायिक च्याउखेती तालिम सम्पन्न गरेको छ । महिला कृषकहरुको ज्ञान, सिप र

बेरोजगारका नाममा ३ अर्ब १० करोड रुपैयाँ विनियोजन, कार्यकर्ता पोष्ने प्रपञ्च
काठमाण्डौं, २ जेष्ठ । विभिन्न महत्व कांक्षी कार्यक्रम ल्याउँदै चर्चामा आईरहने वर्तमान सरकारले योहि वर्षदेखि बेरोजगारलाई कम्तिमा एक सय दिनको रोजगारी दिने कार्यक्रम ल्याएको थियो । तर, कार्यान्वयन नहुने भएपछि

प्राइमसँग भाँडिएपछि एनएमबि बैंकले ओम बैंकलाई प्राप्ती गर्दै
काठमाडौं, २ जेष्ठ । एनएमबि बैंक लि.ले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन प्रकृयामा अगाडि बढाएको ओमलाई प्राइमसँग सम्झौता भाँडिएपश्चात एनएमबि बैंकले प्राप्ती

ऋण असुली न्यायाधिकरणद्वारा रु. ४ अर्ब १६ करोड ४२ लाख खराब कर्जा असुल
काठमाडौं, २ जेष्ठ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा उठाउन २०५८ सालमा स्थापना भएको ऋण असुली न्यायाधिकरणले बैंक तथा वित्तीय संस्थाको रु. ४ अर्ब १६ करोड ४२ लाख रुपैयाँ

अमेरिकी राष्ट्रपति ट्रम्पले कम्प्युटर नेटवर्कलाई जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरे
काठमाडौंं , २ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई विदेशी विरोधीबाट जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको खतरालाई ध्यानमा राख्दै एक कार्यकारी

मालपोत कार्यालयका प्रमुखलाई ५ हजार जरिवाना
काठमाडौ, २ जेठ । उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र

प्रदेश नं.२ को सांसदको सहमति भन्दा बढि बजेटको माग
काठमाडौ, २ जेठ । प्रदेश नं.२ को सांसदले सहमति भन्दा बढि बजेटको माग गरेका छन् । आफु निर्वाचित क्षेत्रमा विकासको लागि सहमतिको बजेटले नपुग्ने भन्दै बजेट थप गर्न माग गरेका










