
बैंकहरु कर्जा प्रवाह भन्दा उठाउनतीर केन्द्रीत, ऋण पाउनै कठिन
काठमाडौं, १ असार । तत्काल तपाईलाई कुनै पनि व्यवसाय तथा उद्यमी गर्न कर्जा चाहिएमा बैंक तथा वित्तीय संस्थाले असार महिनामा कर्जा प्रवाह नगर्ने भएका छन् । आर्थिक वर्षको अन्त्य असार

थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट , निमार्ण कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा
काठमाडौँ, असार १। थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट सुरु हुने भएको छ । थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएपछि निमार्ण असोजबाट सुरु हुने भएको हो । थानकोटको नागढुङ्गाबाट

कास्कीका ७२ वडामा पार्टी नेतृत्व टुङ्ग्यायो नेकपाले
काठमाडौं, असार १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले ७२ वडामा पार्टी नेतृत्व टुङ्ग्याएको छ । पोखरा महानगरपालिकासहित जिल्लाका पाँच वटै स्थानीय तह गरी नेकपाले ७२ वडामा

नेपाल – भारतबीचको विद्युत व्यापारः निर्माणाधीन ढल्केबर सबस्टेसन पुसभित्रै संचालनमा आउने
काठमाडौं, असार १ । ४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रै सञ्चालनमा आउने भएको छ । धनुषामा निर्माणाधीन रहेको ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र (डिसेम्बर २०१९) सञ्चालनमा आउने भएको हो ।

जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं, असार १ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छन् । लोकसेवा आयोगको ६९औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले

अत्याधिक गर्मीका कारण प्रदेश २ का अधिकांश विद्यालय बन्द, गर्मीबाट बालबालिका बिरामी पर्न थाले
काठमाडौं, असार १ । अत्याधिक गर्मीका कारण प्रदेश २ का अधिकांश विद्यालय बन्द गरिएको छ । ४२ डिग्री सेल्सियसभन्दा बढी तापमान बढ्न थालेपछि गर्मीका कारण प्रदेश नम्बर २ स्थित विभिन्न

संसदमा गगन थापाले भने : होसियार !अब यहाँ सरकारका अरिंगालहरु बाहेक अरु सुरक्षित रहने अवस्था छैन
काठमाडौँ , असार १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको कानुनले कोही पनि सुरक्षित नभएको बताएका छन् । विधेयक जस्तोको त्यस्तै पारित भएमा नेकपाका कार्यकर्ता

भारतमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गयो
काठमाडौं, असार १ । भारतमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ । भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको हो । बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा

गुठी विधेयक सच्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
काठमाण्डौ , असार १। प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाएका छन् । एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फकीएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै

गुठी विधयकलाई लिएर संसदमा चर्काचर्की
काठमाडौं, १ असार । गुठी विधेयकदेखि मिडिया विधयकलाई लिएर संसदमा आक्रोस र चर्का चर्कि भएको छ । संसदमा बोल्दै नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र

प्रधानमन्त्री ओली स्वदेश फिर्ती, मित्रराष्ट्रबीचको सम्बन्धम अझै प्रगाढ
काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली

पूर्वी जिल्लामा डेङ्गुको सङ्क्रमण फैलदै, नियन्त्रण गर्न खालटाखुल्टी पुर्नु र खोज्नु नै अन्तिम विकल्प
काठमाडौं, १ असार । एक महिना अघि गत वैशाख ३१ गते सुनसरीको धरानमा एक जना मानिसमा देखा परेको डेङ्गुको सङ्क्रमण फेरी एक महिनाअघि अन्य झादेखिएको डेङ्गु नियन्त्रण हुनु नसकी पूर्वी










