
भक्तपुरमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किएः एक युवकले मृत्यु, एक घाइते
काठमाडौँ , भदौ ६ । भक्तपुरमा मोटरसाइकल र स्कुटी ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नयाँठिमी चारदोबाटोमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ
काठमाडौं, भदौ ६ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर

जनहितमा काम नगरे सत्ता उल्टिन सक्छः प्रचण्ड
काठमाडौं , भदौ ६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने संभावना रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई

राष्ट्रिय सभाको बैठक आज बस्दै, दुई वटा विधेयक प्रस्तुत
काठमाडौं, ६ भदौ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिने सचिवालयले जनाएको छ । अहिले बिहान ११ बजे सुरु हुने बैठकमा वन

गौरापर्वः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना, यस्तो छ सन्देश
काठमाडौँ , भदौ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको बताएकी छन् । गौरापर्वको शुभकामना सन्देश दिँदै उनले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं

वीरगञ्जबाट २ लाख ५० हजार अवैध भारुसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं, भदौ ६ । प्रहरीले वीरगञ्जबाट २ लाख ५० हजार अवैध भारु सहित भारतीय नागरिक पक्राउ गरेको छ । भारत विहार वैशाली थाना लालगञ्ज पोष्ट खन्जाहा चौक बस्ने ३६ वर्षीय

पाकिस्तानी प्रधानमन्त्री खानले भने- भारतसँग वार्ताको औचित्य छैन
काठमाडौं, भदौ ६ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीरको विषयमा अब भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले काश्मीरको विषयलाई लिएर दुवै परमाणु शक्तिसम्पन्न देशबीच सैन्य टकरावको

देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै, कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ , भदौ ६ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण

आज गौरा पर्वको मुख्य दिन , सुदूरपश्चिमभरी उल्लास
काठमाडौँ , भदौ ६। प्रदेश ७ मा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन (आज) मनाइँदैछ । आज

सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको चेतावनी
काठमाडौं, भदौ ६ । राष्ट्रिय मानवअधिकार आयोगले सत्यनिरुपण र बेपत्ता आयोगको पदाधिकारी सिफारिसमा राजनीतिक हस्तक्षेप नरोकिए सिफारिस समितिबाट बाहिरिने चेतावनी दिएको छ । संक्रमणकालिन न्यायका संयन्त्र स्वतन्त्र र पीडितमैत्री हुनुपर्ने

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा
काठमाडौं, भदौ ५ । प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । भदौ ६ गते शुक्रबार परेको कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो । मुख्यमन्त्री लालबाबु

अफगानिस्तानमा हवाई कारबाही, २० तालिबानको ज्यान गयो
काठमाडौं, भदौ, ५ । अफगानिस्तानमा हवाई कारबाहमिा परी २० जना तालिबानको मुत्यु भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको मृत्यु











