अन्जु पन्तको स्वरमा रहेको गीत “तिम्रो साथ पाउँदा” ले चार्चा बटुल्दै (भिडियासहित)

काठमाडौं, । गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत “तिम्रो साथ पाउँदा” ले चार्चा बटुल्दै गएको छ ।

गीतमा शब्द सुरज गैह्रे बिबस ,सङीत सन्तोष के सी र स्वर अन्जु पन्त रहेको छ । गीतमा अभिनय दिपक काफ्ले र शुशिला थापा ले गरेका छन् ।निर्देशन कुमार के सीको तथा छायांकन दिपक गिरि र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

दिपक काफ्लेको “तिम्रो साथ पाउँदा” बोलको गीत केहि दि मात्रै बजारमा आएको हो । सुरज गैह्रेको उत्कृष्ट शब्द र सन्तोश केसी को संगीत रहेका थुर्पै गीतले.बजार तताइसकेका छन् ।यस अघि पनि चर्चित गीत दर्शक श्रोताहरु सामु ल्याई सकेका छन् ।

यस्ता थुर्पै मन छुने खालका गीत बजारमा आइसकेका छन र चर्चा पनि त्यतिकै कमाउने गर्दछन् ।

https://www.youtube.com/watch?v=thBPsYDeAF8&feature=share&fbclid=IwAR1Wacc-XEZdj7TkX_EAFP007oJbQt2FYhicVj7jjxe1Zrmx5yxOCFX-HfM
प्रतिक्रिया दिनुहोस्