Jagaran News

मिलेर २४ लाख ठगी गरेको अभियोगमा प्रहरीद्वारा श्रीमान–श्रीमती पक्राउ

काठमाडौँ , कात्तिक १७ । ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ति दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

फेरि बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, कात्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आज बिहान पहिलो मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टा चलेको थियो । त्यसको

त्रिवि उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त

काठमाडौं, कात्तिक १७ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्। प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्। बाँस्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष

२० जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइयोः प्रहरीले भन्यो- देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए

काठमाडौं, कात्तिक १७ । सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ । बस बिहान ९ बजे छुटेको थियो। ‘मागादेउरालीको देउराली बजारबाट छुट्दा ३४

बिच भलिबल टोली श्रीलंका प्रस्थान , अभ्याससँगै खेल पनि खेल्ने

काठमाडौं , कात्तिक १७ । नेपाली बिच भलिबल टोली श्रीलंका प्रस्थान गरेको छ । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली बिच भलिबल टोली विशेष अभ्यासका लागि श्रीलंका प्रस्थान

‘उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।’ : सभापति देउवा

काठमाडौं, कात्तिक १७ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुने बताएका छन् । उनले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए

धर्मलाई सत्तासंग जोडेर नहेर्न उपप्रधानमन्त्रीको पोखरेल आग्रह

काठमाडौं, कात्तिक १७ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले धर्मलाई सत्तासंग जोडेर नहेर्न आग्रह गरेका छन् । धापासीस्थित हरिहर मन्दिरमा आइतबार आयोजित कार्यक्रममा रामचरितमानस ग्रन्थको नेपाली अनुवादको लोकार्पण गर्दै उनले

सुनकोशी नदीमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ९ पुग्यो, खोजी कार्य जारी

काठमाडौं, कात्तिक १७ । सुनकोशी नदिमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। घटनास्थलमा रहेका ट्राफिक प्रहरीका अनुसार अहिले सम्म एक बालिका, ४ महिला र ४ पुरुषको शव

काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो , ७ जनाको मृत्यु , (अपडेट )

काठमाडौं , कात्तिक १७ । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा सात जनाको मृत्यु भएको छ । शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी

काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो

काठमाडौं, कात्तिक १७ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना भएको हो। आइतबार दिउँसो बस सुनकोशी नदीमा

पक्राउ परेका २५ जुवाडेको सम्पत्तिमाथि छानविन हुने

काठमाडौं ,कात्तिक १७ । जुवाखालबाट समातिएका २५ जुवाडेको सम्पत्ति छानिव हुने भएको छ । १० कात्तिकमा पक्राउ गरेका २५ जना जुवाडेको सम्पत्तिमाथि छानविन हुने महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ

मेडिकल काउन्सिलको अध्यक्षमा कोइराला नियुक्त

काठमाडौं , कात्तिक १७ । मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएका छन् । उनलाई सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेका हो ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको