
राजदूत आचार्य र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल
काठमाडौं, भदौ १३ । भारतका लागि नेपाली राजदूत निमालम्बर आचार्य र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल(भारतबीचको

नेपाल-चीनको संयुक्त सैन्य तालिम काठमाडौंमा जारी , चिनियाँ जनमुक्ति सेनाका २२ जनाको टोली नेपालमा
काठमाडौं, भदौ १३ । नेपाल सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य तालिम काठमाडौंमा चलिरहेको छ। गत बुधबारबाट सुरू भएको ‘सगरमाथा फ्रेन्डसिप संयुक्त तालिम’ दुई सातासम्म चल्ने भएको छ। तालिमका

वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु
काठमाडौं, भदौ १३ । वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासकी

मिडिया काउन्सिल विधेयकमा सांसदहरुले भने – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहोस्
काठमाडौं, भदौ १३ । राष्ट्रियसभा सदस्यहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरी नेपाल मिडिया काउन्सिल विधेयक २०७५ मा आवश्यक व्यवस्था गर्न सुझाएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेपाल मिडिया

सुर्खेतको एक जंगलमा झन्डै तीन सय गाई भीरबाट खसालियो, २२ मरे, अरू घाइते
कठमाडौं, भदौ १३ । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१

राष्ट्रियसभामा समितिका दुई प्रतिवेदन पेश
काठमाडौं, भदौ १३ । राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन

एनसेल कर विवादः सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं , भदौ १३ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ । समितिको शुक्रबार बसेको

विश्वकप छनोट खेल्न जाने फुटबल टोलीको बिदाई, पहिलो खेल कुवेतसँग
काठमाडौं , भदौ १३ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाई गरिएको छ ।

अशोक लेलैण्ड र सिर्जना फाइनान्सबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
काठमाडौं, १३ भदौ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधान कार्यालय रहेको) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पहिलो क्लासिक ओपन बडिबिल्डिङ्ग प्रतियोगिता आजदेखि शुरुहुँदै
काठमाडौं, १३ भदौ । पहिलो क्लासिक ओपन बडी बिल्डिङ्ग प्रतियोगिता आजदेखि शुरु हुँदैछ । हेल्पिङ क्यापको आयोजनमा हुन लागेको प्रतियागितामा देश तथा विदेशबाट खेलाडी तथा जर्जहरु आईसकेको र सम्पूर्ण तयारी

आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
काठमाडौं, १३ भदौ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीको दिनलाई बाबुको मुख हेर्ने पर्व रुपमा आज पितालाई विशेष सम्मान गरी मनाइँदैछ । पितालाई देवता समान मान भन्ने हाम्रो धार्मिक मान्यताका अनुसार

नेपाल एपिएफ स्कुलमा हरितालिका तिज विशेष कार्यक्रम गरि सम्पन्न
काठमाडौं, १२ भदौ । नेपाल एपिएफ स्कुलमा हरितालिका तिज विशेष कार्यक्रम विभिन्न, साँस्कृतिक कार्यक्रम तथा नाचगान र मनोरञ्जनात्मक कार्यक्रम तथा दरखाई सम्पन्न भएको छ । कार्य विद्यालय समादेशक स.प्र.ना.उ.समेनन्द बज्राचार्य,










