
सागमा आज १९ खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद (साग)मा आज १९ खेलमा प्रतिस्पर्धा हुँनेछ । जसमा कुल ४५ पदकको छिनोफानो हुनेछ । जसमा पौडीको खेल सुरु हुनेछ भने तेक्वान्दो र उसु

डीएसपी कुमुध ढुंगेलविरुद्ध पक्राउ पूर्जी
काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुध ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको एक प्रहरी वरिष्ठ उपरीक्षकले बताए ।

१३ औं साग : नेपाल २९ स्वर्ण सहित अग्रस्थानमा
काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हालसम्म २९ स्वर्णसहित कूल ६२ पदक जित्दै पदक तालिकाको अग्रस्थानमा रहन सफल भएको छ । नेपालले २९ स्वर्ण, १४ रजत

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडा पुग्नुपर्ने , यो कस्तो बाध्यता ?
काठमाडौं, मंसिर १८ । सुदुरपश्चिमका केहि पहाडि जिल्लामा अझै पनि फोनको सुविधा पुग्न सकेको छैन । केहि त्यस्ता विकट ग्रामीण भेगका बासिन्दा यो सेवासुविधा पाउनबाट बन्चित भएका छन् । यति

सीमा विवाद : मोदीले दिएनन् समय, माधव नेपालको दिल्ली भ्रमण रोकियो
काठमाडौं , मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा विवादका लागि नेता नेपाललाई भारत पठाउने बताएका थिए तर यता भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि उनको

विहीबार १६औं महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइँदै
कठमाडौं। १८ मंसिर । “गाउँनगरमा महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य प्रवद्र्घनमा अहम् भूमिका” भन्ने मूल नाराका साथ १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवस विहीबार देशभर मनाइँदै छ । आ.व.

प्रवेश पत्र जलाउँदै विद्यार्थीले गरे परीक्षा बहिस्कार
काठमाडौं, मंसिर १८ । आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्। आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। बिहीबारदेखि भने एमबिबिएस पहिलो

१३ औं सागः २८ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै
काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङमा दुई तथा कराते, तेक्वान्दो र उसुमा एकरएकओटा स्वर्णपदक जितेको छ । योसमेत

नेपाल टेलिकमको ‘आफन्तलाई उपहार,सम्बन्ध सदाबहार’ गिफ्ट प्याकेज, यस्तो छ तरिका
काठमाडौँ , मंसिर १८ । नेपाल टेलिकमले ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत निश्चित दिनका लागि

अन्तर्राष्ट्रियकरण गरेर भएपनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
काठमाडौं, मंसिर १८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली

मालपोत कार्यालयका दुईजना कर्मचारी घुससहित रंगेहात पक्राउ
काठमाडौँ मंसिर १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘स्टिङ अप्रेसन’ गरी दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौं, मंसिर १८ । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग






