
आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, मंसिर १९ । आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आई.एम.ई.लाइफइन्स्योरेन्सकम्पनीको दोस्रो वार्षिक साधारण सभामिति बुधबार सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्स

टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने
काठमाडौं, मंसिर १९ । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच आज समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी

१३ औं साग : नेपालले पहिलो पटक जित्यो ३२ स्वर्ण
काठमाडौं, मंसिर १९ । नेपालले साग इतिहासमा पहिलो पटक ३२ स्वर्ण जितेको हो । नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो । १३ औं दक्षिण

गृहमन्त्री थापासंग नेपालका लागि इराकका राजदूतको भेट
काठमाडौं , मंसिर १९ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासीय राजदूत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल(इराक द्धिपक्षीय

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, भने – स्वास्थ्यमा सुधार भएर घर जाँदैछु
काठमाडौं , मंसिर १९ । । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई बिहीबार दिउँसो डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि

डोटीमा आगो लगाएर महिलाको हत्या
काठमाडौं, मंसिर १९ । शिखर नगरपालिकाकी एक महिलाको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या

साइक्लिङमा नेपालले ४ स्वर्ण जित्यो
काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन्। बिहीबार गोकर्णमा भएको साइक्लिङमा बुद्धिबहादुरले क्रस काउन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेका हुन्।

७ हजार घुससहित असई पक्राउ , लागु औषधसहित ६ जना समातिए
काठमाडौं,मंसिर १९ । सात हजार रुपैयाँ घुससहित एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।सिआरभी केशलिया मार्ग विराटनगर, मोरङमा कार्यरत असई श्यामकुमार दाहल घुससहित पक्राउ परेका हुन्। दाहालले सेवाग्राहीलाई अनावश्यक

प्रधानमन्त्रीलाई आजै केहि बेरमै डिस्चार्ज गरिदै
काठमाडौं , मंसिर १९ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ । उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका

सीमा रक्षाका विषयमा सबै दल एकजुट हुनुपर्छ : वरिष्ठ नेता खनाल
काठमाडौं, मंीसर १९ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन

पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु
काठमाडौं, मंसिर १९ । पाल्पामा जीप दुर्घटना हुादा २ जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

भुटानविरुद्ध नेपालको शानदार जित, ज्ञानेन्द्रको शतक
काठमाडौँ , मंसिर १९ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हासिल गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा






