
पति दावी गर्दै मुख्यमन्त्री राईबिरुद्ध एक महिलाद्वारा अदालतमा मुद्धा, अंश पाउनु पर्ने माग
काठमाडौं, फागुन १६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार दोलखा

सरकारले फिर्ता गर्यो २६४ विघा जमिन
काठमाडौं, फागुन १६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २८४ विघा जमिन फिर्ता गरेको बताएकी छिन् ।मन्त्री अर्यालले आफ्नो कार्यकालको दुई वर्षको अवधिमा भएगरेका

पुरानो बसपार्क नजिकैको एक रेष्टुरेन्टमा भिषण आगलागी
काठमाडौं , फागुन १६ । काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। बसपार्क्भित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको प्रहरी वृत्त सिंहदरबारल जनाएको छ ।

प्रहरीको दादागिरि: बच्चा बोकेकी महिलामाथि लाठीचार्ज, चर्काे आलोचनापछि छानविन सुरु
काठमाडौं , फागुन १६ । नागरिक र प्रहरीबीचको दूरी हटाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । प्रहरीले नागरिकको विश्वास जित्नका लागि यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध

कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु
काठमाडौं , फागुन १६ । कोरोना संक्रमणबाट इरानमा एक खेलाडीको मृत्यु भएको छ । इरानको राष्ट्रिय टिमबाट फुटसल खेलिसकेकी २३ वर्षीय एल्हाम शेइखको उपचारको क्रममा मृत्यु भएको त्यहाँको न्युज एजेन्सी

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी

राष्ट्रिय महिला लिग फुटबल आगामी चैत पहिलो साताबाट सुरु हुने
काठमाडौं, फागुन १६ । राष्ट्रिय महिला लिग फुटबल आगामी चैत पहिलो साताबाट सुरु हुने भएको छ। लिग चैत ३ देखि १४ गतेसम्म हुने अखिल नेपाल फुटबल संघ महिला कमिटी अध्यक्ष

आकर्षक सुविधा सहित प्रभु बैंकले ल्यायो गुडलक सेभिङ निक्षेप योजना, यस्ता छन् फाइदा
काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित उक्त योजना ल्याएको हो ।

चीन भ्रमण सकेर फर्किएका मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा
काठमाडौं, फागुन १६ । चीन भ्रमण सकेर फर्किएका मंगोलियाका राष्ट्रपति खाल्तुमागिन बतुल्गालाई क्वारेन्टाइनमा राखिएको छ । उनलाइ १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो । राष्ट्रपति बतुल्गा र विदेशमन्त्रीसहित अन्य सरकारी

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ
काठमाडौं , फागुन १६ । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्र्नेमध्ये अहिलेसम्म

रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने, कहिले आइपुग्छ रेल ?
काठमाडौं , फागुन १६ । सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून

मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग
काठमाडौं, फागुन १६ । मुक्तिनाथ विकास बैंकले प्राणोदय आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमी स्थीत श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा





















