Jagaran News

सल्यानमा ट्रयाक्टर दुर्घटना: चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, फागुन ३ । सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रौतहट जिल्लाको सन्तपुर नगरपालिका वडा नं ६ निवासी ४८ वर्षीय आशिक मोहमदको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बेलुका

विष्फोटक पदार्थ सहित ५ जना पक्राउ

काठमाडौं, फागुन ३ । संखुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

काठमाडौं, फागुन ३ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गर्नुभएको छ । सन् २०१३ देखि

नेपाल–अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा

काठमाडौं, फागुन ३ । नेपाल–अष्ट्रेलिया औपचारिक कूटनीतिक सम्बन्ध आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश

चीनको वुहानमा रहेका नेपालीलाई लिन उड्यो जहाज

काठमाडौं, फागुन ३ । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ। शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जहाज चीनको

आर्मीलाई हराउँदै ए डिभिजनको उपाधि मछिन्द्रले जित्यो

काठमाण्डौ , फागुन ३ । यो वर्षको शहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । अन्तिम खेलमा जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १–०

साताको शेयर बजार: झण्डै ६ अर्बको कारोवार

काठमाडौं, फागुन ३ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल

भिडन्तमा ९ सैनिकसहित ४० जनाको मृत्यु

काठमाडौं, फागुन ३ । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौजना सैनिक जवान पनि रहेका छन्। अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार उनीहरूको घटनास्थलमै मृत्यु

नेपाल एपीएफ स्कुल कपमा ल्याब्रोटरी स्कुल र नेपाल पुलिस स्कुलद्धारा सेमी फाईनल यात्रा सुनिश्चित

काठमाडौं, फागुन ३ । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाईन चरणका २ खेलहरु सम्पन्न भएका छन् । जस मध्ये

टिपरको आतंकः फेरि लियो टिपरले दुई विद्यार्थीको ज्यान

काठमाडौं, फागुन ३ । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको

यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छ: प्रधानमन्त्री

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताउनुभएको छ । आफू प्रधानमन्त्रीमा निर्वा्चित भएको दुई वर्ष

अब काठमाडौंसहित देशभरीको तापक्रम निरन्तर बढ्दैँ जाने

काठमाडौं, फागुन ३ । काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए । उनले कुनै मौसमी प्रणाली विकसित