Jagaran News

७२ वर्षपछि सरकारले गर्‍यो गोर्खा भर्ती सन्धि पुनरावलोकनको आग्रह

काठमाण्डौ , फागुन ५ । सरकारले बेलायतलाई सन् १९४७ मा भएको त्रिपक्षीय (नेपाल भारत–बेलायत) गोर्खा भर्ती सन्धि पुनरावलोकनका लागि अनुरोध गरेको छ । बेलायती सेनाका प्रमुख मार्क कार्लेटोन स्मिथ सातदिने

ललिता निवास जग्गा प्रकरण– आरोपित पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं, फागुन ५ ।ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जनामध्ये १ सय ७२ जनाविरुद्ध गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा किटानी जाहेरी दर्ता गरेको छ ।

महराविरुद्धको मुद्दाको फैसला आज: कस्तो आउला निर्णय ?

काठमाण्डौ , फागुन ५ । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुने भएको छ । मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै

नेपाली कांग्रेसको ठहर : ओली सरकारले परिणाममुखी काम गर्न सकेन् (पुर्णपाठसहित)

काठमाण्डौ, फागसन ४ । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २ वर्षमा कुनै उपलब्धि हासिल नगरेको आरोप लगाएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै २

मुनाको घाँटी कँसेर, विजयको झुण्डिएर मृत्यु , यस्तो आयो रिपोर्ट

काठमाडौं, फागुन ४ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या तथा कामदार विजय चौधरीको मृत्युको पोष्टमार्टम रिपोर्ट आएको छ।रिपोर्ट अनुसार चौधरीले मुनाको घाँटीमा डोरीले कसेर मारेको खुलेको छ भने

जेलमा रहेका महराविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने

काठमाडौँ , फागुन ४ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको अन्तिम सुनुवाई सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित छन्

काठमाडौं, फागुन ४ । कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले उद्धार गरि

मेगा बैंकले दोहा बैंकबाट २ अर्ब रुपैयाँ भित्र्याउने, सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, फागुन ४ । मेगा बैंकले दोहा बैंकबाट २ अर्ब रुपैयाँ भित्र्याउने भएको छ । लिमिटेडले दोहा बैंकबाट २ अर्ब रुपैंया भन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउन लागेको हो । 

नेप्से परिसूचक १९ दशमलव ३९ अंकले बढ्यो

काठमाण्डौ , फागुन ४ । साताको पहिलो दिन नेप्से परिसूचक आज १९ दशमलव ३९ अंकले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन नेप्से बढेर १२ सय ६३ दशमलव ९७

कालो कफी पिउँदै हुनुहुन्छ ? थाहा पाउनुस् , कति फाइदाजनक ?

काठमाडौं , फागुन ४ । पछिल्लो समय मानिस कफी निकै पिउने गर्छन् ।  संसारमा यस्ता धेरै मानिस छन्, जसको दैनिकी एक कप कफीबाट सुरु हुन्छ । तर, यस्ता मानिसहरूलाई आफ्नो

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा छोडिन्न: मन्त्री अर्याल

काठमाडौं , फागुन ४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन् । काठमाडौं महानगरपालिका ३१ (साविकको वडा नम्बर

नेपाल राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिल विक्री गर्दै

काठमाडौं , फागुन ४ । नेपाल राष्ट्र बैंकले सोमवार रू.२ अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल विक्री