Jagaran News

कमल थापा भन्छन् -एमसिसी नेपालको हितमा छ, किन विरोध गर्नु पर्यो ?

काठमाडौं, फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले एमसिसी नेपाल र नेपालीको हितमा रहेको बताएका छन्। ‘एमसिसी नेपाली जनताको पक्षमा छ। यसलाई संसदबाट पारित गर्नुपर्छ,’ पार्टीको राष्ट्रिय

न्यायाधीशको गोली हानी हत्या

काठमाडौं , फागुन ६ । एक न्यायाधीशको गोली हानी हत्या गरिएको छ । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन्

पाँच वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई माथिल्लो तहमा मिलान गरी समायोजन गर्न माग

काठमाडौं , फागुन ६ । नेपाल राष्ट्रिय कर्मचारी संगठनले पाँच बर्ष सेवा अवधि पुगेका कर्मचारीलाइ माथिल्लो तहमा मिलान गरी समायोजन गर्न माग गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

विभिन्न स्थानमा छुट्टाछुट्टै दुर्घटना: ३ जनाको मृत्यु

काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२२ च ०६६१ नम्बरको कार

कोरोना भाइरस : संक्रमणबाट वुहान अस्पतालका निर्देशकको पनि मृत्यु

काठमाडौं, फागुन ६ । चीनमा हालसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १८ सय नाघिसकेको छ भने अरु हजारौं मानिस यसबाट संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान

नाडेपको लघुवित्तको दोस्रो वित्तिय विवरण प्रकाशित खुद नाफामा सुधार

काठमाडौं, ६ फागुन । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घटाएका

रोकिएन टिप्पर आतंक : फेरी लियो काठमाण्डौमा टिप्परले ज्यान !

काठमाण्डौ , फागुन ६ । काठमाण्डौमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान

सङ्घीय संसद् बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं, फागुन ६ । सङ्घीय संसद् बैठक  आज बस्दै छ । आज बस्ने सङ्घीय संसद् बैठकमा विभिन्न विधेयक पेश गरिनुका साथै विभिन्न मन्त्रालयका कामकारबाही बारे प्रश्नोत्तर हुनेभएको छ । संसद्

पूर्वी पहाडी भू-भागमा वर्षा हुने, यस्तो रहनेछ तीन दिनको मौसम

काठमाडौं, फागुन ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू-भाग नजिक न्यून चापिय क्षेत्रको असर रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले

नेपाल एपीएफ स्कुल कपको फाईनलमा नेपाल पुलिस र ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल

काठमाडौं,५ फागुन । नेपाल एपीफ स्कुल, कीर्तिपुर-४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आज मिति २०७६।११।०५ गते सेमी फाईनल चरणका २ खेलहरु सम्पन्न भएका छन् ।

कृष्णबहादुर महरालाई बलात्कार प्रयास मुद्दामा सफाइ

काठमाडौं, ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको छ । यसअघि जिल्ला अदालत

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री, आज शपथ लिने

काठमाडौं, ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज दिउँसो राष्ट्रपतिसमक्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिदै