
मानवअधिकार पीडितलाई न्याय दिलाउन सरकार सक्रिय छ: प्रधानमन्त्री ओली
काठमाडौं , मंसिर २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिका पीडितलाई न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका छन् । उनले मानवअधिकारको उल्लङ्घन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी

डा.महतको दाबिः ओली सरकार गठन भएदेखि देशमा हत्या–हिंसा बढ्दै
काठमाडौं , मंसिर २४ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेदेखि नेपाली जनताले असुरक्षित महसुस गरिरहेको आरोप लगाएका छन्

सिरहामा हात्तिको आक्रमणबाट एक बालकको मृत्यु
काठमाडौं, मंसिर २४ । सिरहामा हात्तिको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हात्तिको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नगरपालिका ७ रामपुरका श्रमवण महतोका १०

१३औं सागमा पाँच खेलमा प्रतिस्पर्धा हुँदै
काठमाडौं, २३ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम तथा १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आजै साँझ ५ः०० बजे भब्य कार्यक्रबीच

महाधिवेशन एक वर्ष सर्ने, पार्टी बलियो भयो भन्ने अबस्था छैनः महामन्त्री कोइराला
काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने खुलासा गरेको छन् । । पार्टीको आन्तरिक गृहकार्य भइरहकोले महाधिवेशन एक वर्ष

४ वटा स्वर्ण पदक जितीन् गौरिकाले, ४९ स्वर्ण पदक नेपालको
काठमाडौं, २३ मंसर । पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेसंगै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले

नेकपाको सचिवालय बैठकले गरे सात निर्णय
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने गरी सात निर्णय गरेको छ ।

बुटवल पावरको लाभांश घोषणा, २४ पौषमा साधारण सभा
काठमाडौं, २३ मंसिर । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २२ गतेको बैठकले १० प्रतिशत बोनस शेयर

संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्रीसँग छलफल गर्दै उपसभामुख
काठमाडौं २३ मंसिर । संसद सचिवालयले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । संसद सचिवालयले संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी पूरा भएको उपसभामुख तुम्बाहाम्फेल नाकारी दिए । अब एक

क्रिकेटमा नेपालले काश्य पदक जिते
काठमाडौं, २३ मंसिर । दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक जितेको हो । किर्तिपुरस्थित टियु क्रिकेट

स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा आज,२२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं, २३ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३३ औँ वार्षिक साधारण सभा आज मंसिर २३ गते, सोमबार दिउँसो १ बजेदेखि आर्मीअफिसर्स क्लब, भद्रकालीमा सुरु हुनेछ ।साधारण सभामा बैंकले गत आर्थिक

सागको नौँ दिन आज १३ खेल हुँदै
काठमाडौं, २३ मंसिर । १३ औैं दक्षिण एसियाली खेलकुद सागको आज नौँ दिन आज १३ खेल हुँदैछ । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ






