
नैपाली बैंक ह्याक गरी १४ करोड ठगी गर्ने गिरोह प्रहरीद्वारा सार्वजनिक
काठमाडौं, मंसिर २५ । विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी करोडौं रकम ठगीका साथै बैंक तथा वित्तिय संस्था ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा फुलपा २ का

२० लाख घुससहित सडक डिभिजन प्रमुख पक्राउ
काठमाडौं, मंसिर २५ । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै पक्राउ परेका छन् । काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा सिनियर डिभिजन इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज

तातोपानीबाट प्याजको आयात ह्वात्त बढ्यो
काठमाडौं, मंसिर २५ । केहि समय अघि नेपालमा प्याजको मुल्य निकै महँगो थियो । भारतबाट आयात हुन छोडेपछि नेपालमा यसको मुल्य आकासिएको हो । तर पछिल्लो समय नेपाली बजारमा अभाव

खेलकुद मन्त्रीको बर्खास्ती, खेलाडीलाई २५ लाख पुरस्कार दिन तरुण दलको माग
काठमाडौं , मंसिर २५ । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ ।

बर्दिया र बैतडीबाट भरुवा बन्दुक बरामद
काठमाडौं , मंसिर २५ । प्रहरीले बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-१२ भवानी

नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने, कारण यस्तो छ
काठमाडौं, मंसिर २५ । नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु, ४ घाइते
काठमाडौं, मंसिर २५ । कञ्चपुरमा जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्ने क्रममा बुधवार बिहान जंगली हात्तीको बथानले आक्रमण

सागमा पदक विजेता खलाडीलाई प्रधानमन्त्रीले भट्दै, पुरस्कार घोषणा गर्दै
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटरि बधाइ तथा र पुरस्कार घोषण समेत गर्ने

एनआईसी एशिया लघुवित्तले आइपीओ निष्काशन गर्ने
काठमाडौं, मंसिर २४ । एन आई सी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको

कामना सेवा विकास बैंकको १०६औं शाखा भक्तपुरको लोकन्थलीमा
काठमाडौं, २३ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा शाखा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबार बैंकले

अस्पतालबाटै नवजात शिशु चोर्ने स्वास्थ्यकर्मी नै पक्राउ
काठमाडौं, मंसिर २४ । अस्पतालबाटै नवजात शिशु चोर्ने एक स्वास्थ्यकर्मी नै पक्राउ परेकी छन् । पाकिस्तानमा नवजात शिशु चोरेर निःसन्तान आफन्तलाई दिने एक महिला स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

१३ औं साग: भुटानलाई पराजित गर्दै पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण
काठमाडौं , मंसिर २४ । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । नेपालले साग पुरूष फुटबलको फाइनलमा भुटानलाई २–१ ले हराउँदै






