Jagaran News

मौसममा बदली, उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने

काठमाडौं, २६ मंसिर । पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आएको छ । इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु(कस्मिर हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको छ ।

सिमेन्टमा ल्याइएको नयाँ मापदण्ड स्वीकारयोग्य नभएको लेखा समितिले निष्कर्ष

काठमाडौं , मंसिर २५ । सिमेन्टमा ल्याइएको नयाँ मापदण्ड स्वीकारयोग्य नभएको लेखा समितिले बताएको छ । स्वदेशी सिमेन्ट उत्पादनमा नेपाल गुणस्तर परिषद्बाट ल्याएको गुणस्तरको नयाँ मापदण्ड स्वीकारयोग्य नभएको समितिले निष्कर्ष

नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी सुरु

काठमाडौं, मंसिर २५ । पछिल्लो समय विकासका कार्यले केहि सम्म भएपनि गति लिन थालेको छ । विभिन्न ठाउँमा रहेका विकासका पुर्वाधारका मार्गले गति लिदै जान थालेको हो । सुरुङमार्ग, सडक

भ्रमण वर्ष सफल बनाउन सचिवालय र टानबीच ११ बुँदे सम्झौता

काठमाडौं, मंसिर २५ । नेपाल भ्रमण वर्ष २०२० आउँन अब केहि समय मात्रै रहेको छ । यसको तयारीका लागि सरकारले विभिन्न तयारी समेत गरिरहेको छ । भम्रमण वर्षलाई सफल बनाउन

प्रहरी निरीक्षक थापा ४० हजार घुस लिँदालिँदै पक्राउ

काठमाडौं , मंसिर २५ । नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा घुस लिँदालिँदै पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घुससहित उनलाई पाटनबाट पक्राउ गरेको हो

निरन्तर उकालो लाग्दै नेप्से, सातामा दोश्रोपटक दोहोरो अंकको वृद्धि

काठमाडौं, मंसिर २५ । यो साताको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर उकालो लाग्ने क्रममा छ। यस सातामात्रै परिसूचकमा दुई दिन दोहोरो अंकको वृद्धि देखिएको छ। सातामा कारोबारको पहिलो

गुठी विधेयक अब छिट्टै अघि बढ्छ: मन्त्री अर्याल

काठमाडौं , मंसिर २५ । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्या कुमारी अर्यालले छिट्टै गुठी विधेयक अघि बढाइने बताएकी छन् । उनले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर

सागः स्वर्ण पदक विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौ , मंसिर २५ । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा

कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्धछः उद्योगमन्त्री

काठमाडौं , मंसिर २५ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । बजार अनुगमन व्यवस्थित गर्न मन्त्रालयले काम गरिरहेको उनको दाबी छ

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बन्ने

काठमाण्डौ , मंसिर २५ । माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बन्ने भएको छ । यकालागि अहिले काठमाडौं महानरपालीका लागि परेको छ । काठमाण्डौ महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई

सप्तरीमा ११ महिनामा २० वटा हत्याका घटना, अधिकांश फरार

काठमाडौं, मंसिर २५। पछिल्लो समय देशमा विभिन्न किसिमका हत्या हिंसाका घटना बढिरहेका छन् । देशमा दिनहुँ जसो मानिसको ज्यान गइरहेको छ भने जताततै अमानवीय घटनाहरु हुने क्रम बढेको छ ।

गृहमन्त्री र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं , मंसिर २५ । गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिटबीच भेटवार्ता भएको छ बुधबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक