Jagaran News

एक अनाथालयमा आगलागी, १५ जना बालबालिकाको मृत्यु

काठमाडौं, फागुन ३ । अफ्रिकी मुलुक हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो ।

वुहानमा रहेका नेपाली लिन जहाज ३ बजे चीन जाँदै, विमानस्थल १२ घण्टा अवरुद्ध हुने

काठमाडौं , फागुन ३ । सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धार गर्न आज जहाज पठाउने भएको छ ।कोरोना भाइरसको त्रासले स्वदेश फर्कन चाहेका एक सय ८५ नागरिक लिन सरकारले

‘सरकारले यो र त्यो गरेर फूर्ति लाए पनि , २ बर्षमा दुईटा पनि काम ‍भएन ’: देउवा

काठमाडौं , फागुन ३ । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन । आफ्नो कार्यकाल २

संसदमा प्रधानमन्त्री ओलीले भने- चीनमा नेपाली सुरक्षित छन्, नेपालमा कोरोना छैन

  काठमाडौं , फागुन ३ । चीनमा नेपाली विद्यार्थी र नेपालीहरू सुरक्षित रहेको दाबी गरेका छन्। संसद सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले चीन सरकारले नेपालीलाई सुरक्षित राखेको बताएका छन्। पछिल्लो समय

वडाअध्यक्षसहित ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर, को को परे ?

काठमाडौं , फागुन २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

काठमाडौं, फागुन २ । ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम

सर्वोच्चले माग्यो -माधव नेपाल, बाबुराम भट्टराई र अख्तियारसँग लिखित जवाफ

काठमाडौं, फागुन २ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुको कारण माग गरेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले यस्तो

जिपको ठक्करबाट असईको मृत्यु

काठमाडौं , फागुन २ । काभ्रेको बनेपामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । बनेपा नगरपालिका-१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर

प्रधानमन्त्री रोजगार कार्यक्रम: ६ सय २३ पालिकालाई दुई अर्ब अनुदान दिइदैं

काठमाण्डौ , फागुन २ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ६ सय २३ पालिकालाई दुई अर्ब रुपैयाँ अनुदान पठाएको छ । कार्यक्रममार्फत पालिका स्तरमा

कर्णालीमा वार्षिक २३ हजार मेट्रिकटन खाद्यान्न अभाव

काठमाडौं, फागुन २ । कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिकटन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशको कुल खाद्यान्न आवश्यकता

कोरोना भाइरस: केरूङ नाका अझै केही दिन बन्द हुने

काठमाडौं, फागुन २ । कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल र हाराती शिक्षा मन्दिर नेपाल एपीएफ स्कुल कपको सेमीफाइनलमा पुग्न सफल

काठमाडौं, फाग’न २ । नेपाल एपीफ स्कुल, कीर्तिपुर—४ काठमाण्डौँको आयोजनामा छैटौँ नेपाल एपीएफ स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत आजे क्वाटर फाईन चरणका २ खेलहरु सम्पन्न भएका छन् । जस मध्ये