Jagaran News

प्रधानमन्त्रीले विदेशी पर्यटनमन्त्रीहरुसँग भने : ‘नेपाली समाज असल र सहयोगी छ’

काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताएका छन् ।

नेप्सेमा आज सामान्य अंकको सुधार

काठमाडौं, पुस १६ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ। परिसूचक ३ दशमलव ४७ अंकले बढेर १ हजार १ सय ६९ दशमलव ५० अंकमा कायम

पाँच महिनामा ३६ अर्बले घट्यो व्यापार घाटा, निर्यात भने बढ्दो

काठमाडौं पुस १६ । पछिल्लो पाँच महिनामा नेपालको वैदेशिक व्यापार घाटा ३६ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालको वैदेशिक व्यापार घाटा ५ खर्ब ६९ अर्ब

ए डिभिजन लिग : विभागीय टोली पुलिसको दोस्रो जित

काठमाडौं, पुस १६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब विजय भएको छ । सङ्कटा क्लबलाई पराजित गर्दै विभागीय टोली पुलिसले दोस्रो जित दर्ता गराएको हो ।

दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि हुम्लामा पहिलो पटक पुग्यो ट्राफिक प्रहरी

काठमाडौं, पुस १६ । दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको हो । बोलेरो,

जेलभित्रै कैदीहरुबीच झगडा : १६ कैदीको मृत्यु

काठमाडौं, पुस १६ । एक जेलभित्र झगडा हुँदा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको जकाटेकसस्थित रहेको एक जेलमा झडप हुँदा १६ कैदी मृत्यु भएको हो । दिउँसै भएको कैदीहरुबीच

महतोको चेतावनी- उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुन्छ

काठमाडौं, पुस १६ । यति बेला उखु किसान काठमाडौंमा आएका छन् , वर्षोदेखिको आफ्नो कमाइको मुल्य नपाएको भन्दै उनीहरु राज्यसंग गुहार माग्न काठमाडौं आएका हु्न । उनीहरुले आफुहरुले उखुको भुक्तानि

नेपाली चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं , पुस १६ । माघ १७ गते प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलर एक्सनले भरिएको छ । ट्रेलरमा करण

सुगौली सन्धीको सक्कल नक्सा पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, पुस १६ । सर्वोच्च अदालतले सुगौली सन्धीका बेला तयार भएको नेपालको आधिकारिक नक्सा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले यस्तो आदेश

एनआईसी एशिया लघुवित्त सबैभन्दा ठूलो आईपीओ निष्कासन गर्दै

काठमाडौं , पुस १६ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो रकम बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले निष्कासन गर्न लागेको आईपीओ अहिलेसम्मकै

कामना सेवा विकास बैंकको साधारण सभा बिहीवार

काठमाडौं,पुस १६ । कामना सेवा विकास बैंकको साधारण सभा बिहीवार हुने भएको छ । बैंकले ६ दशमलव ८ प्रतिशत नगद लाभांश सहित मर्जर लगायतका विविध प्रस्तावमाथि छलफल गर्न सभा बोलाएको

अर्थविद भन्छन्- आर्थिक वृद्धिदर ७ प्रतिशत माथि जाँदैन, यतिमै सीमित रहन्छ

काठमाडौं , पुस १६ । अर्थविदहरुले चालू आर्थिक वर्ष २०७६र७७ को आर्थिक वृद्धिदर ७ प्रतिशत मात्रै हुने बताएका छन् । उनीहरुले यो भन्दा माति नजाने भन्दै यतिमा मात्रै सीमित हुने