
माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम, नदिए देशव्यापी आन्दोलन गर्ने घोषणा
काठमाडौँ , पुस १७ । आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी

अब एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट
काठमाडौं, पुस १७ । अब एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट मिल्ने भएको छ । एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल वीच

१२ घण्टाभित्र जिल्ला छाड्न एसपी मल्ललाई निर्देशन
काठमाडौं, पुस १७ ।सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ । प्रदेश नं ३ प्रहरी

राष्ट्रियसभा निर्वाचन प्रक्रिया शुरु, सातै प्रदेशमा मतदाता नामावली प्रकाशन
काठमाडौं , पुस १७ । राष्ट्रियसभा निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावलीमा आजै अपरान्ह चार

केयुमा पठनपाठन बन्द
काठमाडौं, १७ पुस । काठमाडौं विश्वविद्यालय (केयू)मा मंगलबारदेखि सबै पठनपाठन बन्द भएको छ । आन्तरिक विवादका कारण काठमाडौं विश्वविद्यालय (केयू)मा पठनपाठन बन्द भएको हो । तर विगतको आन्दोलनमा पठनपाठन रोकिएको

शहीद स्मारक ए डिभिजन लिगमा आज एपीएफ र सरस्वती युथ क्लब आज भिड्दै
काठमाडौं, १७ पुस । शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ । हालसम्म पनि जित हात पार्न नसकेका विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज

प्रेस युनियनका पूर्व उपाध्यक्ष याम प्रधानको निधन
काठमाडौं, १७ पुस । राष्ट्रिय समाचार समिति इटहरीका समाचारदाता तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष याम प्रधानको निधन भएको छ । मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका ५३ वर्षीय प्रधानको

उखु किसानको आन्दोलनप्रति सरकार मौन रहेको भन्दै सांसदहरुद्वारा विरोध
काठमाडौं, पुस १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उखु किसानको आन्दोलन सम्बोधन गर्न सरकार गम्भीर नभएको जनाएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कांग्रेस सांसदहरुले यस्तो जनाएका हुन्

सूचना प्रविधि विधेयक सच्याउन कांग्रेसको माग
काठमाडौं , पुस १६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक सच्याउन माग गरेको छ । कांग्रेसले हालै संसदको विकास तथा प्रविधि समितिले पास गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था

‘मिसेस् युनिभर्स’ मा नेपाली अनिलालाई सेमिफाइनलिष्ट र मिसेज लोयल युनिभर्स उपाधि
काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय इनरुवामा
काठमाडौं, पुस १६ । प्रभु बैंकले एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय इनरुवामा विस्तार गरेको छ । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरीको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन

भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा उद्घाटन
काठमाडौं, पुस १६ । ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबारदेखि सुरू हुँदैछ। सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन कार्यक्रममा सहभागी हुन रंगशाला






