
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
काठमाडौं, पुस १६ । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । कास्की, बर्दिया, रौतहट, दाङ र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९

बर्दियामा ट्रक दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, पुस १६ । बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा

मोटो भएर हैरान हुनुहुन्छ ? अब जाडोमा तौल घटाउन खानुस यी ५ खानेकुरा
काठमाडौं । सामान्यतया मानिसहरु मोटाउन चाहन्छन् । जो दुब्लो छन्, उनीहरुलाई मोटाउने रहर उत्तिकै हुन्छ तर कसै कसैलाई भने शरीर भद्दा भएर साह्रै गाह्रो भइरहेको हुन्छ ।धेरै तौल भएका मानिसहरुमा

प्रधानमन्त्री ओली र मोदीबीच टेलीफोन वार्ता, नेपाल भ्रमण गर्न पुन: निम्तो
काठमाडौं पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उनीहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् । दुई प्रधानमन्त्रीबीच भएको

टोपी दिवस मनाइँदै, राष्ट्रिय मान्यता दिन माग
काठमाडौं , पुस १६ । सातौ टोपी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंलगाएत देशभर मनाइदैछ । अंग्रेजी नयाँ

कसैले चाहेर पनि अब एमसीसी फेल हुदैँन : मन्त्री बाँस्कोटा
काठमाडौं, पुस १६ । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताएका छन् ।

सिभिल बैंकको सामाजिक उत्तरदायित्व
काठमाडौं, १६ पुस । सिभिल बैंक लिमिटेडको विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न भएको छ । सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न

भ्रमण वर्ष उद्घाटन ४ बजे, यी स्थानहरुमा हुँदै छन् सवारीमा प्रभाव
काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकाका रंगशाला वरपर लगायत राष्ट्रपति, उपराष्ट्रपति लगायत भिआइपी आवत जावत गर्ने स्थलहरुकमा सवारी आगमनमा समस्या पर्ने भएको छ । भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व

आजदेखि नयाँ वर्ष सुरु, सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्ः प्रधानमन्त्री ओली
काठमाडौं, १६ पुस । आजबाट अंग्रेजी वर्ष (इस्वी संवत) को नयाँ वर्ष सन् २०२० शुरु भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष खुसशियालीकासाथ नयाँ वर्ष

राष्ट्रियसभा निर्वाचनः ७ प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं , पुस १५ । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ७ प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आज स्थापना गरि सञ्चाललनमा ल्याएको आयोगले

कांग्रेसले भन्यो सरकार अधिनायकवादी दिशामा दुई कदम अघि बढ्यो
काठमाडौँ , पुस १५ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार अधिनायकवादी दिशामा दुई कदम अघि बढेको बताएका छन् । काँग्रेसको प्रष्ट विमतिका बीच संसदीय समितिबाट सूचना प्रविधि विधेयक पारित

२ किलो ‘नक्कली’ सुनसहित १ जना पक्राउ
काठमाडौं, पुस १५ । कैलालीको धनगढीमा २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित १ जना पक्राउ परेका छन् । धनगढी बसपार्कबाट १ जनालाई २ किलो सुनजस्तो देखिने पहेँलो






