कोरानाको संक्रमण कहाँ कति ?
एजेन्सि, काठमाडौं, १४ चैत । चिननको हुवाईबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभरि फैलिरहेको छ । दिनप्रतिदिन संक्रमण्म र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीुको सङ्ज्ञा दिएको छ।
चीनबाट सुरु भएको कोभिड(१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् ।
तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।
कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ।
कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण ९२०२० मार्च २६०
यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ ।
पुष्टि भएका कुल सङ्क्रमण मृत्यु
५११,९४५ २३,०९४
सङ्क्रमण
१००,०००
१०,०००
१,०००
सङ्क्रमण मृत्यु
चीन ८१,७८२ ३,२९१
इटली ८०,५३९ ८,१६५
टीम यूएसए ७५,१०७ १,०६७
स्पेन ५६,१९७ ४,१४५
जर्मनी ४३,६४६ २३९
ईरान २९,४०६ २,२३४
फ्रांस २५,२३३ १,३३१
स्विटजरलैंड ११,७१२ १९१
संयुक्त अधिराज्य ११,६५८ ५७८
दक्षिण कोरिया ९,२४१ १३१
नेदरलैंड्स ७,४३१ ४३४
अस्ट्रिया ६,७०३ ४९
बेल्जियम ६,२३५ २२०
क्यानडा ३,५८२ ३६
पोर्चुगल ३,५४४ ६०
नर्वे ३,३१४ १४
स्वीडन २,८४० ७१
अस्ट्रेलिया २,८१० १३
इजरेल २,६६६ ८
ब्राजील २,६११ ६३
टर्की २,४३३ ५९
मलेशिया २,०३१ २३
चेक गणतन्त्र १,९२५ ९
डेनमार्क १,८७७ ४१
आयरलैंड १,५६४ ९
लक्जमबर्ग १,४५३ ९
जापान १,३९९ ४७
इक्वेडोर १,३८२ ३४
चिली १,३०६ ४
पाकिस्तान १,१७९ ९
पोलण्ड १,१६३ १४
थाईलैंड १,०४५ ४
रोमेनिया १,०२९ १८
सऊदी अरब १,०१२ ३
फिनलण्ड ९५८ ५
दक्षिण अफ्रीका ९२७
इंडोनेशिया ८९३ ७८
ग्रीस ८९२ २६
रुसी फेडरेशन ८४० ३
आइसलैंड ८०२ २
भारत ७१९ १६
डायमन्ड प्रिन्स जहाज ७१२ १०
फिलीपिंस ७०७ ४५
सिंगापुर ६८३ २
स्लोभिनिया ५६२ ६
पनामा ५५८ ८
एस्टोनिया ५३८ १
कतार ५३७
अर्जेंटीना ५०२ ८
क्रोएशिया ४९५ २
डोमिनिकन रिपब्लिक ४८८ १०
पेरू ४८० ९
मेक्सिको ४७५ ६
कोलंबिया ४७० ४
बहराइन ४५७ ४
इजीप्ट ४५६ २१
सर्बिया ३८४ १
इराक ३८२ ३६
लेबनान ३६८ ६
अल्जीरिया ३६७ २५
संयुक्त अरब इमिरेट्स ३३३ २
लिथुएनिया २९० ४
आर्मीनिया २९० १
न्यूजीलैंड २८३
मोरक्को २७५ १०
बल्गेरिया २६४ ३
हंगेरी २६१ १०
चाइनीज ताइपेई २५२ २
लात्भिया २४४
स्लोभाकिया २२६
एण्डोरा २२४ ३
उरुग्वे २१७
कुवेत २०८
सैन मरीनो २०८ २१
उत्तर म्यासडोनिआ २०१ ३
कोस्टा रिका २०१ २
ट्यूनीशिया २०० ६
बोस्निया एण्ड हर्सगोभिना १८९ ३
मोल्डोभा १७७ १
अल्बेनिया १७४ ६
जोर्डन १७२
यूक्रेन १६२ ५
भियतनाम १५३
बुर्किना फासो १५२ ४
फरो आइलैंड्स १४०
रियूनियन आइलैंड १३५
माल्टा १३४
साइप्रस १३२ ३
घाना १३२ ४
अजरबैजान १२२ ३
ब्रुनाई दारुसलाम ११४
कजाखस्तान १११ १
ओमान १०९
श्रीलंका १०६
भेनेजुएला १०६
सेनेगल १०५
कंबोडिया ९६
अफगानिस्तान ९४ २
बेलारूस ८६
प्यालेष्टिनी भूभाग ८४ १
मरीशस ८१ २
आइभरी कोस्ट ८०
कोसोभो ७९ १
जोर्जिया ७९
क्यामरुन ७५ १
ग्वाडेलुप ७३ १
मन्टेनिग्रो ६७ १
क्यूबा ६७ १
मार्टिनिक ६६ १
उजबेकिस्तान ६५
पुएर्तो रिको ६४ २
त्रिनिडाड एंड टोबैगो ६१ १
होंडूरस ५२
नाइजीरिया ५१ १
डीआर कंगो ५१ ३
लिखटेन्सटाइन ५१
गुआम ४५ १
बांग्लादेश ४४ ५
किर्गिजस्तान ४४
रुवाण्डा ४१
पराग्वे ४१ ३
बोलिभिया ४०
मेयोट ३६
ग्रुन्से ३४
व्भचकभथ ३२ १
कीनिया ३१ १
मोनेको ३१
फ्रेञ्च गियाना २८
जमैका २६ १
जिब्राल्टर २६
आइल अफ म्यान २५
फ्रेंच पोलिनेशिया २५
ग्वाटेमाला २४ १
माडागस्कर २३
टोगो २३
अरुबा १९
बारबेडोस १८
अमेरिकन भर्जिन आइलैंड्स १७
जाम्बिया १६
यूगांडा १४
न्यू क्यालेडोनिया १४
तान्जनिया १३
मालदीभ्स १३
एल साल्भाडोर १३
इथियोपिया १२
मंगोलिया ११
जिबूटी ११
डोमीनिका ११
सेन्ट मार्टिन ९फ्रान्स० ११
इक्वेटोरियल गिनी ९
सूरीनाम ८
हेइटी ८
केमन आइलैंड्स ८ १
सेसल्स ७
नीजेर ७ १
बरमूडा ७
गेबोन ७ १
नामीबिया ७
नेदरलैंड्स एंटिलीस ६ १
ग्रीनलैंड ६
लाओ पीपुल्स डेम रिपब्लिक ६
बेनिन ६
फिजी ५
मोजाम्बिक ५
बहामास ५
गुयाना ५ १
सीरिया ५
गिनी ४
इरिट्रिया ४
भ्याटिकन ४
केप भर्डे ४ १
कंगो ४
माली ४
एस्वाटिनि ४
सेंट लूसिया ३
एंटिगा एंड बरबूडा ३
चाड ३
गाम्बिया ३ १
सूडान ३ १
सेन्ट बार्थेलेमी ३
लाइबेरिया ३
जिम्बाब्वे ३ १
सेंट्रल अफ्रीकन रिपब्लिक ३
नेपाल ३
अंगोला ३
नेदरलैंड्स एंटिलीस ३
मोरिटानिया ३
भूटान २
गिनी(बिसाऊ २
बेलिज २
सेंट किट्स एंड नेविस २
सोमालिया २
निकारागुआ २
टिमोर(लेस्टे १
लीबिया १
ग्रेनाडा १
सेंट विंसेंट एंड द ग्रेनाडिन्स १
पापुआ न्यू गिनी १
मन्टसेराट १ थप हेरौँ











प्रतिक्रिया दिनुहोस्