Jagaran News

नयाँ दिल्लीमा वायु प्रदुषण उच्च विन्दुमा, जनजीवन अस्तब्यस्त

काठमाडौं ,कात्तिक १८ । भारतको वायु प्रदुषण उच्च विन्दुमा पुगेको छ । बिगत केही दिनदेखि प्रदुषणका कारण धुम्मिएको आकाश अझै खुल्न नसकेकोले त्यहाँका जनजीवन अस्तब्यस्त बनेको छ । नयाँ दिल्लीका

फेरि भयो म्याग्दीमा बस दुर्घटना, ४ जनाको मृत्यु, २८ जना घाइते

काठमाडौं, कात्तिक १८ । म्याग्दीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भउको छ भने २८ जना घाइते भउका छन् । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटनामा भएको हो

विस्तार गर्न नसकेको आयल निगमले २० वर्षपछि भने भण्डारण क्षमता बढाउँदै

काठमाडौं, कात्तिक १८ । नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण

चक्रपथ सुधार आयोजनाः कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

काठमाडौं, कात्तिक १८ । सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको

सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

काठमाडौं, कात्तिक १८ । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ । यसका लागि चालू आर्थिक वर्ष्भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यसलगत्तै

सरकारले गर्यो सातै प्रदेशका प्रमुखलाई पदमुक्त

काठमाण्डौ , कात्तिक १७ । सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा

एमसीसीसँग नेपाल यू–१९ टोली ३८ रनले पराजित

काठमाडौं , कात्तिक १७ । उत्कृष्ट प्रदर्शनका बाबजुत पनि नेपाली यू–१९ क्रिकेट टोली नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पराजित भएको छ । आइतबार

फेरि नेपाल आउँदै बलिउड हिरो गोविन्दा

काठमाडौं, कात्तिक १७ । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका

सुनकोशी नदीमा बस खसेको घटनाप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, कात्तिक १७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले प्रेस विज्ञप्ति जारी गरि मृतकहरुप्रति श्रद्धाञ्जली

सुनकोशी नदीमा बस दुर्घटना (अपडेट): मृत्यु हुनेको संख्या १४ पुग्यो , ४७ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार चल्दै

काठमाडौं, कात्तिक १७ । सुनकोशी नदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो बस दुर्घटना भएको हो । दुर्घटनास्थलमा रहेका डीएसपी माधवप्रसाद काफ्लेले

आज पनि सकिएन महराको थुनछेक बहस , फेरि प्रहरी हिरासतमै बस्नुपर्ने

काठमाडौं , कात्तिक १७ । यौन दुर्व्यवहार आरोपको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आइतवार समेत प्रहरी थुनामै बस्नुपर्ने भएको छ । जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस नसकिएकाले अदालतले

मिलेर २४ लाख ठगी गरेको अभियोगमा प्रहरीद्वारा श्रीमान–श्रीमती पक्राउ

काठमाडौँ , कात्तिक १७ । ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ति दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ