Jagaran News

बुटवलको क्वारेन्टाइनमा राखिएका एक युवकको मृत्यु

काठमाडौं, चैत १६ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड ९० विशेष अस्पतालमा उपचाररत पाल्पाका ३५ वर्षका युवकको मृत्यु

नेता नेपालले दिए दैनिक काम गरेर गुजारा चलाउनेको विवरण संकलन गर्न निर्देशन

काठमाडौँ , चैत १६ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दैनिक काम गरेर गुजारा चलाउनेको विवरण संकलन गर्न निर्देशन दिएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका दैनिक ज्यालादारी गरी जीविको

सरकाले ल्यायो कोरोना सङ्क्रमित पहिचान गर्ने मोबाइल एप, यसरी लीन सकिन्छ जानकारी

काठमाण्डौ , चैत १६ । सरकारले कोरोना भाइरस सङ्क्रमितको पहिचानको लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको

‘लकडाउन’को असुविधाप्रति भारतीय प्रधानमन्त्री मोदीले मागे देशवासीसँग माफी

काठमाडौं, चैत १६ । कोरोना भाइरस रोकथामका लागि भारत सरकारले लकडाउन घोषणा गरेको पाँच दिन पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका छन्

बिरालोलाई पनि बाँकी राखेन कोरोनाले, संक्रमित भएको पुष्टी

काठमाडौं , चैत १६ । मानिसहरूमा भयावह रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विरालोमा पनि देखिएको छ । बेल्जियममा एक घरमा पालिएको बिरालोलाई यो भाइरसको संक्रमण देखिएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका

लकडाउन उल्लंघन गर्ने १ सय ५ जना प्रहरीको फन्दामा

काठमाडौं, चैत १५ । सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्ने १ सय ५ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ चितवनको खैरहनी र रत्ननगर क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर हिडेका १

कोरोना : भारतलगायत तेस्रो मुलुकबाट आएका२३ जनाको नमूना सङ्कलन

काठमाडौं, चैत १६ । बाँकेमा भारतलगायत तेस्रो मुलुकबाट आएका २३ जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाइएको छ । शनिबार मात्रै कतारबाट फर्किएका पाँच, मलेशियाबाट फर्केका दुई, भारतबाट

सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज ल्याउँदै

काठमाडौं , चैत १६ । सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज पनि ल्याउने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण लागू गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले सहयोग प्याकेज

लकडाउन लम्ब्याउने सरकारको तयारी, न्यूनतम आवागमन खुलाइने

काठमाडौं, चैत १६ । नेपालमा गत आइतबार एक जनामा कोरानाको संक्रमण देखिएपछि मंगलबारदेखि लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ । लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण

चीनबाट सरकारले ल्यायो १२ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री , आइतबार नै सातै प्रदेशमा वितरण गरिने

काठमाडौं,चैत १६ । सरकारले चीनबाट ल्याएका कोरोना भाइरस संक्रमणको रोकथामका लागि पूर्वतयारीसँग सम्बन्धित स्वास्थ्य सामग्री आइतबार नै सबै प्रदेशलाई वितरण गर्ने भएको छ । सरकारले खरिद गरेका तथा विघिन्न संघसंस्थाले

कोरोनाको परिक्षण अब नेपालगञ्ज, पोखरा र धरानमा पनि सुरु गर्ने तयारी

काठमााडौं, १६ चैत । सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरा, धरानमा पनि सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसा चीनबाट ५० हजारभन्दा बढी कीट ल्याएएकोले

न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने निर्णयबाट किन पछि हटे राष्ट्रपति ट्रम्म ?

काठमाडौं, १६ चैत । अमेरीकामा कोरोना भाइरसले कायौ मानिसको ज्यान लिएपछि अमेरीकी राष्ट्रपति डानाल्ड ट्रम्मले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने योजना बनाएका थिए । तर आइतबार विहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले न्यूयोर्कलाई