सरकाले ल्यायो कोरोना सङ्क्रमित पहिचान गर्ने मोबाइल एप, यसरी लीन सकिन्छ जानकारी
काठमाण्डौ , चैत १६ । सरकारले कोरोना भाइरस सङ्क्रमितको पहिचानको लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।















प्रतिक्रिया दिनुहोस्