Jagaran News

मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणः ९ जनाको मृत्यु

काठमाडौं ,कात्तिक २० । उत्तरी मेक्सिकोमा लागूऔषध माफियाको हमलामा परि नौ जनाको हत्या गरेका छन् । मृत्य हुनेहरुमा ६ बालबालिका र तीन जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ ।

नेप्से सामान्य अंकले घट्दा कारोबारमा भने सुधार

काठमाडौं, कात्तिक १९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिँदा कारोबार रकम भने बढेको छ। मंगलबार परिसूचक शून्य दशमलव ८१ अंकले घटेर १ हजार १ सय ४९

साहित्यकार काफ्ले र साहिँलोलाई मनोहरा समाजले सम्मान गर्ने

काठमाडौं , कात्तिक १९ । मनोहरा साहित्य समाजले समाज स्थापनाको चौथो वर्षको अवसर पारेर साहित्यकारहरू माधव काफ्ले र खोलाघरे साहिँलोलाई सम्मान गर्ने घोषणा गरेको छ । हालै बसेको समाजको बैठकले

एन आई सी एशिया बैंक र युनियनपेबीच सहकार्यको सुरुवात

काठमाडौं , कात्तिक १९ । एन आई सी एशिया बैंक र युनियनपेबीच सहकार्यको सुरुवात भएको छ । एन आई सी एशिया बैंक लिमिटेडले युनियनपे इन्टरनेशनलको सहकार्यमा एनआईसी एसिया युनियनपे भर्चुअल

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक कर्मचारीको ज्यान गयो

काठमाडौं, कात्तिक १९ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर

२० मिनेटको बयानमा के भने आलमले ? आजको बयान सकियो, भोलि फेरि हुने

काठमाडौं, कात्तिक १९ । सांसद मोहम्मद अफताव आलमसँगको बयान मंगलबारका लागि सकिएको छ । उनको बाँकी बयान भोलि हुनेछ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भइरहेको

विद्यार्थीहरुद्वारा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, कात्तिक १९ । मेडिकल माफियालाई सरकारले कारबाहीको दायराभित्र ल्याउन माग गर्दै विद्यार्थीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीलेहरुले आज माइतीघर मण्डलमा प्रदर्शन

चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने

काठमाडौं, कात्तिक १९ । चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आज आयोगले सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा

काठमाडौं, कात्तिक १९ । रोल्पाको युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको

चक्रपथ विस्तारका लागि धमाधम काम हुँदै , २ हजार ९३ रुख काट्नुपर्ने

काठमाडौंं , कात्तिक १९ । दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाको काम यति बेला धमाधम अगाडी बढी रहेको छ । यसका लागि काठमाडौंमा २ हजार ९३ रुख काट्नुपर्ने नेपाल वन निगमका

सानिमा दीर्घायु बचत तथा तलब खाता

काठमाडौं, १९ कार्तिक । सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । यो योजना

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबार हुने

काठमाडौं, कात्तिक १९ । छैठौं संस्करणको लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता आगामी शनिबार हुने भएको छ । लक्ष्मी बैंकको आयोजनामा छैठौं संस्करणको लक्ष्मी बैंक खुला प्रतियोगिता शनिबारदेखि हुने बैंकले जनाएको