
सामान्य अपराधमै १० गुना बढी जरिवाना, जिस्क्याए पनि १० लाख
काठमाडौं, २१ पुस । सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ । सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव

प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दै
काठमाडौं, २१ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ । आर्थिक वर्ष ०७६÷७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित बैठक सोमबार दिउँसो ३ बजे बस्न

वरिष्ठ नेता नेपाल भन्छन् -पार्टीमा समान व्यवहार हुनुपर्छ
काठमाडौं , पुस २० । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा समान व्यवहार हुनुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र

राष्ट्रिय सभाः नेकपा र काँग्रेस उम्मेदवारले गरे मनोनयन दर्ता
काठमाडौं, पुस २० । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र

मुग्लिन सडक : चट्टान खोपेर पहिरो रोक्दै ,सकसपूर्ण काम मजदुरहरुका लागि
काठमाडौं, पुस २० ।बेलाबखत पहिरो जाने तथा जाम हुने सडक हो मुग्लिन , यति बेला यो सडकको निमार्ण कार्य भइरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तद्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार (आज) काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको गर्ने तायरी गरेको

देशभरका खरका छाना विस्थापित गर्दै सरकार
काठमाडौं, पुस २० । सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा जुट्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार

उच्च बिन्दुमा नेप्से, एकदिनमै १६.०९ अंकले बढ्यो
काठमाडौं, पुस २० । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। आइतबार १६ दशमलव शून्य ९ अंकले बढेर १ हजार १ सय

हिरा र सुनसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं, पुस २० । दुई भारतीय नागरिक हिरा र सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको

धमाधम भत्काइदै छाउगोठ
काठमाडौं, पुस २० । सुदुर तथा मध्यपश्चिमा रहेको छाउपडि प्रथाको अन्त्यका लागि अहिले छाउगोठ धामाभम भत्काइँदै छन् । यसैबीचजिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ ।सरकारले छाउगोठ हटाउन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को अठारौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं , पुस २० । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १८ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले

मालपोत कार्यालय विराटनगरद्वारा राजस्व ३६ करोड संकलन
काठमाडौं, पुस २० । मालपोत कार्यालय विराटनगरले ५ महीनामा ३६ करोड राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा कुल रू.३६ करोड ८ लाख ८५ हजार ९२८






