Jagaran News

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ ।कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ । नियमित

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालय नछाड्न निर्देशन

काठमाडौं ,चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले

नर्भिकले भन्यो- कोरोना भाइरसका विरामी फेला परेका छैनन्, अनावश्यक हल्लाको पछि नलाग्न सरकारको आग्रह

काठमाडौं , चैत ८ । नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी कोही पनि फेला नपरेको सो अस्पतालले जनाएको छ । सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको अस्पतालको

कोरोना कहर : सुत्केरी भएलगत्तै आमाको मृत्यु, बच्चा भने स्वस्थ

काठमाडौं, चैत ८ । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ। नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको

कोरोना महामारी : मर्नेको संख्या ११ हजार नाघ्यो

काठमाडौं, चैत ८ । शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ११ हजार ३९९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ। पछिल्लो समय युरोपलाई केन्द्रविन्दु बनाएको भाइरसका कारण त्यहाँ ५

सचेतना अभियानमा कांग्रेस सक्रिय, क्रियाशील वितरण र नवीकरण स्थगन

काठमाडौं , चैत ८ । नेपाली कांग्रेस कोरोना भाइरस संक्रमणबारे सक्रिय हुनुपर्ने भएकाले क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित गरेको घोषणा गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको

गड्डाचौकी नाकाबाट ६ घण्टामा मात्रै नेपाल भित्रिए १३ हजार मानिस

काठमाडौं, चैत ८ । चीनबाट फैलीएको कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलीएको छ । नेपालमा भने अहिले सम्म यसको संक्रमण भेटिएको छैन् तर छिमेकी देश भारतबाट सर्ने सम्भावना भने निकै

कोरोनाको प्रभाव : ज्यालादारी श्रमिकको जीवनयापनमा कठिनाई  

काठमाडौं, चैत ८ । कोरोना भाइरसका कारण सबैभन्दा बढी दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिकहरुमा  प्रभाव परेको  छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएका श्रमिक  तथा ज्यालादारीहरु  बजारमा

कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

काठमाडौं, चैत ८ । कैलालीमा कोरोनाको आशंकामा तीनजनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं , चैत ८ । काठमाडौ लगाएत देशभरको मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको

क्वारेन्टाइनमा नबस्नेलाई सरकारको कडा नियम, ५ वर्षसम्म जेल र ३२ लाख जरिवाना

काठमाडौं, चैत ८ । क्वारेन्टाइनमा नबस्नेलाई सरकारले कडा नियम बनाएको छ ।सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म ( झन्डै ३२ लाख ५८

डब्लूएचओको चेतावनी -कोरोनाको जोखिम युवाहरुमा समेत उत्तिकै छ, सचेत रहनुहोला

काठमाडौं, चैत ८ । कोरोना भाइरस (कोभिड–१९) को जोखिममा युवाहरुमा समेत उत्तिकै रहको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ ।हालसम्मको अवस्थाले बृद्धबृद्धामा उच्च जोखिम रहेको पाइएपनि