Jagaran News

लापरबाहीले सुत्केरीको मृत्यु , नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौं, पुस २६ । सुत्केरीको मृत्युपछि नेपाल मेडिकल कलेजमा तोडफोड गरिएको छ । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा सुत्केरीका आफन्तले तोडफोड गरेका हुन् । भोजपुर षडानन्द नगरपालिका-८ की सुनिता राईले

झापामा टिपरले लियो एक वृद्धको ज्यान

काठमाडौं , पुस २६ । झापामा टिपरले एक जना वृद्धको ज्यान लिएको छ । झापाको पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक ४ स्थित कृष्णमन्दिर चोकमा ट्रिपरको ठक्करबाट स्थानीय ६९ वर्षीया तुलसा गौतमको ज्यान

भारतकोे प्रतिबन्धपछि पाम तेलको निर्यात ठप्प

काठमाण्डौँ , पुस २६ । भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि तेलको निर्यात ठप्प् भएको छ । आयात नीति संशोधन गर्दै भारतले तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात

सरकार नयाँ सहर निर्माणमा लागेको छ : राज्यमन्त्री मानन्धर

काठमाडौं, पुस २६ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताएका छन् । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिले १७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजना गरेको

कारागारका क्षमताभन्दा तेब्बर कैदीबन्दी, खानेपानी र शौचालयको समस्या

काठमाडौं, पुस २५ । सिरहामा रहेको एक कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई समस्या भएको छ । तेब्बर कैदीबन्दी हुदा खानेपानी तथा शौचालय गर्न समेत समस्या भएको छ । क्षमताभन्दा

मोटरसाइकलमा पिछा गर्दे पेस्तोल देखाएर लुटियो पाँच लाख

काठमाडौं, पुस २६ । महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन् । बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई

बससँग एकाएक ठोक्कियो ट्रक , २० जनाको मृत्यु

काठमाडौं, पुस २६ । भारतमा भएको सवारी दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी

विभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं, पुस १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड’ ले विभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । नेकपाले धुम्रबराहस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री

गोरखामा एनसेल टावरमा आगजनी

काठमाडौँ , पुस २६ ।गोरखामा एनसेल टावरमा आगजनी गरिएको छ । गोरखाको शहिद लखन गाउँपालिका–१ बक्राङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । शुक्रबार राती एनसेल

नाटाको अध्यक्षमा अच्युत गुरागाइँ, महासचिवमा धमाला

काठमाडौं , पुस २५ । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)को चुनावका लागि अध्यक्ष पदका उम्मेद्वार अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा भएको छ । गुरागाइँको समूहले शुक्रबार एक कार्यक्रमको

मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न

काठमाडौं, पुस २५ । मेलम्चीको पानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७

यती समूहको भवन निर्माण रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं , पुस २५ । उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न भन्दै अन्तरिम आदेश दिएको छ । उक्त समूह र नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै