Jagaran News

धादिङमा ट्रकले जीपलाई ठक्कर दियो, ८ जना घाइते, केहिको अवस्था चिन्ताजनक

काठमाडौं, चैत ९ । धादिङमा ट्रकले जीपलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् । धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा एउटा ट्रकले बोलेरो जिपलाइ ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते

 जमुनाह नाका एक साताका लागि बन्द

काठमाडौं , चैत ९ । कोरोना भाइरस संक्रमणको सम्भावित  जोखिम नियन्त्रणका लागि बाँकेको जमुनाह नाका आइतबारदेखि एक साताका लागि बन्द हुने भएको छ । नेपाली र भारतीय अधिकारीबीच आज बसेको

फुटपाथका सबै व्यापार १५ दिनका लागि बन्द

काठमाडौं , चैत ९ । आइतबारदेखि फुटपाथका सबै व्यापार हटाइने महानगरीय प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा रहेका फुटपाथमा गरिने व्यापार बन्द गरेको छ ।कोरोनाको सम्भावित जोखिम रोक्न फुटपाथमा गरिने व्यापार १५

कोरोनाको उपचार गर्न टेकु अस्पतालले ४४ स्वास्थ्यकर्मी माग गरे

काठमाडौं , चैत ९ । कोरोना भाइरस प्रकोप विश्वव्यापी रुपमा बढ्दै गएपछि भाइरस संक्रमितको उपचार गर्न टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ स्वास्थ्यकर्मीको माग गरेको छ । देशकै एक

गड्डाचौकीमा नेपाल फर्किनेको भीड थामी नसक्नु, बन्द गर्न केन्द्र सरकारलाई अनुरोध

काठमाडौं, चैत ८ । भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । यति सम्म की भीड थामी नसक्नु सम्मको स्थिती सिर्जना भएको छ

लमजुङमा ६ हजार बढी घरको पुनःनिर्माण सम्पन्न

काठमाडौं, चैत ८ । मुलुकमा विनाशकारी भूकम्प गएको करिब ५ वर्षको अवधिमा लमजुङ जिल्लामा ६ हजार १७१ निजी आवास पुनःनिर्माणकार्य सम्पन्न भएको छ । यहाँ रहेका कूल लाभग्राही १३ हजार

कोरोना भाइरसका कारण दुई चर्चित खेल पत्रकारको मृत्यु

काठमाडौं, चैत ८ ।कोरोना भाइरसका कारण स्पेनमा दुई चर्चित खेल पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९ वर्षका जोसे मारिया क्यान्डेला र ७८ वर्षका टोमस डियाज भाल्डेस रहेको अन्तर्रा्ष्ट्रिय

कोरोनाको प्रभाव : ज्यालादारी श्रमिकको जीवनयापनमा कठिनाई  

काठमाडौं, चैत ८ । कोरोना भाइरसका कारण सबैभन्दा बढी दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिकहरुमा  प्रभाव परेको  छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएका श्रमिक  तथा ज्यालादारीहरु  बजारमा

कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने युवक पक्राउ

काठमाडौं, चैत ८ । कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।कोरोना भाइरससम्बन्धी अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कोरोना भित्रिन नदिन लागी पर्दै सरकार, यस लडाइँमा पूर्ण सहयोग गर्ने कांग्रेसको प्रतिबद्धता

काठाण्डा, चैत ८ । यति बेला विश्व नै कोरोनाविरुद्ध लडीरहेको छ । विभिन्न देश यस भाइरसबाट आतंकीत भएको छ । कोरोनाको कारण अहिले सम्म ज्यान गुमाउनेको संख्या ११ हजार नाघी

जर्मनीको सार्वजनिक स्वास्थ्य एजेन्सीको चेतावनी -यो महामारी २ वर्षसम्म रहन सक्छ

काठमाडौं , चैत ८ । चीनबाट सुरु भएको कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत अहिले सम्म बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १

कोरोना प्रभाव : हवाइ भाडादर ह्वात्तै बढ्यो

काठमाडौं , चैत ८ । कोरोना त्रासबाट मुलुक गुज्रिरहेको समयमा विमान कम्पनीहरुले आन्तरिकतर्फको भाडादर ह्वात्तै बढाएका छन् । विमान कम्पनीहरुले विपदको समयमा भाडादर दोब्बरसम्म बृद्धि गरेका हुन् । लामो दुरीका