Jagaran News

कोरोनाका कारण धमाधम बन्द हुँदै तारे होटल

काठमाडौं , चैत ७ । कोभिड–१९ अर्थात् कोरोनाका कारण धरासाही भएको पर्यटन क्षेत्रको होटलहरु धमाधम बन्द हुन थालेका छन् । अकुपेन्सीको अभावमा व्यवसाय नभएपनि खर्च धान्ने स्थिति समेत नरहेपछि होटलहरु

अब जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा पनि अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं, चैत ७ । अब जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा पनि अतिरिक्त शुल्क नलाग्ने भएको छ । बैंकहरुमा हुने भिडभाडको नियन्त्रण गर्न बैंकहरुले विद्युतीय कारोबार गर्नेहरुलाई छुट प्रदान गर्ने भएको

अत्यावश्यकबाहेक बैंक शाखामा नजान वित्तीय संस्थाहरुको अपिल , सकेसम्म विद्युतीय रुपमा कारोबार गर्न आग्रह

काठमाडौं , चैत ७ । कोरोना भाइरसको संक्रमणको नियन्त्रण र फैलन नदिन सरकारले २५ जना भन्दा बढिको भेला नगर्न र धेरै भिडभाड नगर्न आग्रह गरेको छ । साथै स्कुल ,

कोरोनाविरुद्ध लड्न अमेरिकाले गर्यो नेपाललाई १८ लाख डलर सहयोग गर्ने घोषणा

काठमाडौं , चैत ७ । कोरोनाको भाइरसले विश्वको अर्थतन्त्रमा पनि असर गरेको छ । यसैबीच अमेरिकाले कोरोना भाइरससँग लड्न नेपाललाई १८ लाख डलर सहयोग घोषणा गरेको छ । अमेरिकी दूतावासले

नेपाल र चीनबीच आज भिडियो कन्फरेन्स हुँदै, अन्य देशकको पनि सहभागीता रहने

काठमाडौं , चैत ७ । दिउँसो ३ बजे नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि भिडियो कन्फरेन्स हुन लागेको

कोरोनाको प्रभावः सचेतना कक्षा लगायत मापसे जाँच स्थगित

काठमाडौं,७ चैत । ट्राफिक महाशाखाले मादक पदार्थ सेवन ,लेन अनुशासन पालना नगर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ । विश्ववयापीरुपमा फैलिदै

मन्जुश्री विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ । धादिङ्ग नीलकण्ठ नगरपालिका–११, सिम्लेस्थित मन्जुश्री विद्यालयलाई ल्यापटप कम्युटर र स्मार्ट बोर्ड शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ बेरी अष्ट्रेलिया र रोटरी क्लब अफ काठमाडौं नर्थ

बास्कोटाको घरमा बम विस्फोट गराउने तीन जना पक्राउ

काठमाडौं, चैत ७ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने ३ जना पक्राउ परेका छन् । विस्फोट गराएको घटनामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले

श्रीलंकामा कर्फ्यु, निर्वाचन स्थगित

काठमाडौं, चैत ७ । श्रीलंकामा देशभर कर्फ्यु आदेश जारी हुने भएको छ । शुक्रबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने बीबीसीले समाचारमा जनाएको छ ।

कोरोना भाइरसबारे अपरान्ह ५ बजे प्रधानमन्त्रीको सम्बोधन, सतर्कता तथा सरकारको तयारीबारे केन्द्रित

काठमाडौं, चैत ७ । चीनबाट सुरु भएको कोरोनाभाइरसले यति बेला विश्नको अवस्था नै भयावह भएको छ । चीनबाट सुरु भएको यो यसको संक्रमण अहिले विश्वभर नै फेलीएको छ । सबै

कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने

काठमाडौं, चैत ७ । कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने भएको छ । १५ दिनसम्म देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दामा सुनुवाइ नहुने भएको हो । प्रधानन्यायाधीशको

कोरोना भाइरसबाट मृत्यु हुने संख्या दश हजार नाघ्यो, चीनमा भन्दा इटलीमा भयावह !

काठमाडौं, चैत ७ । गएको डिसेम्बरबाट देखिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार नाघेको छ । चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरस १८० देशमा फैलिसकेको छ