Jagaran News

कोरोना प्रभाव : कारागारमा रहेका कैदीबन्दीको संख्या घटाउन सरकारलाई निर्देशन

काठमाडौं,चैत ६ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी थालेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जघन्य

चर्को आवाज निकालेर मोटरसाइल चलाउने १८५ चालक कारवाहीमा

काठमाडौं, चैत ६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले फागुन महिना मात्र १ सय ८५

अज्ञात समूहबाट बसमा आगजनी, बस जलेर नष्ट

काठमाडौं, चैत ६ । दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ ।तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक

मन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता, भयो यस्तो कुराकानी

काठमाडौं, चैत ६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा विहीबार भएको भेटमा द्विपक्षीय आपसी

त्रिभुवन विश्वविद्यालयद्वारा अनिश्चितकालसम्मका लागि परीक्षा स्थगित ( हेर्नुहोस् सूचनासहित)

काठमाडौं , चैत ६ । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन बन्द गर्नुका साथै हाललाई परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले बिहीबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९)

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा

काठमाडौं, चैत ६ । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पनि विस्तार भएको छ । बागमती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन

कोरोनाको त्रास : संक्रमणबाट बच्न भारतीय नागरिक विमान चढेर धमाधम नेपाल आउँदै

काठमाडौं , चैत ६ । कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि यति बेला मानिसमा त्रास फैलिएको छ। नेपालमा यसको संक्रमण अहिले सम्म भेटिएको छैन तर नेपालीमा त्रास भने निकै छाएको

भारतबाट फर्कनेको सीमा नाकामा लर्को, वनबासाबाट एकैदिन भित्रिए तीनहजार बढी

काठमाडौं, चैत ६ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म

नेपाल प्रवेश गर्न लागेका ५६ भारतीयलाई फिर्ता पठाइयो

काठमाडौं, चैत ६ । ज्वरो देखिएपछि विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ५६ भारतीयलाई फिर्ता पठाइएको छ। यसैगरी नाकामा परीक्षणका क्रममा ४ नेपालीमा पनि ज्वरो देखिएको जनाइएको छ। तीमध्ये

टेलिकमको फोन रिङव्याक टोनमा नै कोरोना भाइरस सम्बन्धी सन्देश, पाउनु हुनेछ यस्तो जानकारी

काठमाडौ, चैत ६ । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमण बारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) परिवर्तन गरेको छ। अब तपाईले कसैलाई पनि फोन डायल गर्नु भयो भने फोन

कोरोनाको संक्रमण शून्यमा झरेको चीनको दावी, प्रभावित बन्दै इटाली

काठमाडौं, चैत्र ६ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा फैलन छाडेको छ । विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन् ।

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

काठमाडौं, चैत ६ । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार