
सञ्चालनमा नआउँदै थन्किन थाले एम्बुलेन्स
काठमाडौं, पुस २४ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका

अदालतबाट दोषी ठहर लाखौँ फरार , १४ अर्ब जरिबाना उठ्न बाँकी
काठमाडौं, पुस २४ । सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहरिएर पनि वर्षौंदेखि फरार रहेका व्यक्तिहरूलाई सरकारी सेवा लिनबाट वञ्चित गरिने अधिकारीहरूले बताएका छन्। उनीहरूको कैद सजाय भुक्तान र जरिबाना तिराउने

सूचना प्रविधि विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन
काठमाण्डौँ , पुस २४ । सूचना प्रविधि विधेयकको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा

अमेरिका- इरान तनाव : नेपालीहरुको सुरक्षा व्यवस्था मिलाउन राप्रपाको माग
काठमाडौं , पुस २४ । पछिल्लो समय अमेरिका- इरान तनावमा युद्धको तनाव बढेको छ । यसैलाई लिएर राप्रपाले नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। बिहिबार राप्रपा अध्यक्ष एवं पार्टीका

इरान-अमेरिका तनावले नेपालमा तेल अभाव हुन्छ कि हुँदैन ? निगमले दियो यस्तो जवाफ
काठमाडौं , पुस २४ । मध्यपूर्वी मुलुकहरुमा देखिएको तनावले तत्कालै नेपाली बजारमा प्रभाव नपर्ने नेपाल आयल निगमले जनाएको छ । इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि

भारतबाट भित्रिन थाल्यो प्याज, मूल्य पनि घट्यो
काठमाडौं, पुस २४ । भारतिय प्याज अहिले नेपाल आउन थालेको छ । भारतबाट प्याज आउन थालेपछि केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा

उदयपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते
काठमाडौं, पुस २४ । उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना भएको छ । दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा सात जना घाइते रहेको प्रहरीले जनाएको छ। बुधबार साँझ

राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण : मन्त्री पोखरेल
काठमाडौं, पुस २४ । उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् ।

देशभर चिसो बढ्यो, मध्य र पूर्वी भागमा भोलिसम्म बर्षा र हिमपात हुने
काठमाण्डौं , पुस २४ । आज काठमाण्डौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।काठमाडौंमा अहिले पानि परिरहेको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही

पुस २६मा एमसीसी सम्झौता बारे अन्तरक्रिया गर्ने तयारी
काठमाडौं, २४ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहसले चर्काे रुप लिएको छ ।अभियान अन्तर्गत पुस २६ गते एमसीसी

प्रेस स्वतन्त्रतामाथि कुनै खतरा छैन , सञ्चारमन्त्री बास्कोटा
काठमाडौं, पुस २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्योः राष्ट्र बैंकका प्रवक्ता भट्ट
काठमाडौँ , पुस २३ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बताएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा






