Jagaran News

असार १ गतेपछि ६ चरणमा लकडाउन खुकुलो बनाइने , यस्तो छ खाका

काठमाडौं, जेठ २३ । सरकारले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नाइन्टिन क्राइसिस

२६ नेपालीलाई लिएर उड्यो म्यानमारको सैनिक विमान, यूएईबाट आउने पहिलो उडान भने रोकियो

काठमाडौं , जेठ २३ । म्यानमारबाट नेपालीलाई लिएर त्यहाँको सैन्य विमान उडेको छ।आज बिहान २६ जना नेपालीलाई लिएर विमान उडेको हो। उक्त विमानले नेपालमा म्यानमारका नागरिकलाई लिएर फर्कने छ। म्यानमार

कोरोनाविरुद्ध नेपालको खोपमा विश्व स्वास्थ्य संगठनको चासो

  काठमाडौं, जेठ २३ । विश्व स्वास्थ्य संगठन९डब्ल्युएचओ०ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा। डा।

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं , जेठ २३ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ

कोरोनाबाट थप एक जना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौं , जेठ २३ । नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास

स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको सरुवा

काठमाडौँ, जेठ २२ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक सहित ६ जनाको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री ढकालले विभागका महानिर्देशक रहेका महेन्द्रप्रसाद श्रेष्ठ,

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने

काठमाडौं, जेठ २२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताए । संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बिहीबार सो सम्बन्धी

कोरोनाबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं, जेठ २२ । कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जेठ २० गते मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं, जेठ २२ । नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै

लकडाउन खुकुलो बनाउन सिफारिस, थप निर्णय मन्त्रिपरिषद बैठकले गर्ने

काठमाडौं, जेठ २२ । चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योगरकलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योगरकलकारखाना

एकैदिन दैलेखमा १०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण

दवावमा रहेको प्रशासन उपत्यकामा लकडाउन खुकुलो बनाउन तयार

काठमाडौँ , जेठ २२ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ । उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा