
नन्दी चलचित्रको ‘साईबउ’ बजारमा (भिडियोसहित)
धनगढी , जेठ २२। डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल
काठमाडौं, जेठ २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिए ।

विदेशमा रहेका नेपालीको भोलिबाट उद्धार हुने, यसरी ल्याईदैछ
काठमाडौं , जेठ २२ । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार

रौतहटमा एकैदिन ६५ जनामा संक्रमण पुष्टि
रौतहट, जेठ २२ । रौतहटमा थप एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए

धमाधम खुल्न थाले पसल, लकडाउन अवज्ञापछि सरकार संकटमा
काठमाडौं , जेठ २२ । सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गर्दै उपत्यकाभित्र पसलहरु खोल्न थालेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो। आज बिहानै व्यवसायीहरु न्यूरोड, चावहिल,

धरानमा भिषण आगलागी, जलेर २ जनाको मृत्यु
काठमाडौं, जेठ २२ । सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरान(१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले

लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं ,जेठ २२ । निरन्तरको लकडाउनले व्यसाय धरासयी भएको भन्दै काठमाडौंमा उल्लंघन गर्नेसम्मका चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको छ । लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा

कोरोना रोकथामका लागि हालसम्म १० अर्ब रुपैयाँ खर्च,लकडाउन बारे के भयो ?
काठमाडौं , जेठ २१ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण

कोरोनाबाट थप एक जनाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं, जेठ २१ । नेपालमा फेरि कोरोनाबाट एक जनाको मृत्यु भएको छ । कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा

एकैदिन थप २०१ मा कोरोना पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो
काठमाडौं, जेठ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकाटाले पछिल्लो २४ घण्टामा

बिदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं , जेठ २१ । व्यवसायीहरुले फागुन र चैतको कर जेठ २५ भित्र तिर्नै पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ २५ गतेसम्म शनिबार तथा

किशोरी बलात्कारको आरोपमा चार जना पक्राउ
काठमाडौं, जेठ २१ । प्रहरीले सिराहाबाट १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने २५ वर्षीय रामबाबु भन्ने





