Jagaran News

आइतबारदेखि लकडाउन केही खुकुलो बनाइने, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं । जारी लकडाउन आइतबारदेखि केही खुकुलो बनाइने भएको छ । आइतबारदेखि सरकारले लकडाउन खुकुलो बनाउने भएको हो । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा

कोरोना कहरः विश्वभर ३३ लाख ४८ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए

काठमाडौं , जेठ २४ । विश्वभर कोरोना भाइरस ९कोभिड(१९०को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ३३ लाख ४८

सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं , जेठ२३ । सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका(१० श्यामपुर बस्ने ७६ वर्षीय नरमान राई रहेका छन् । घरदेखि करिब २

जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने तयारी

काठमाडौँ , जेठ २३ । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस ९कोभिड–१९० का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव

कोरोनासँग लडेर ४३ जना निको भएर घर फर्किए , जित्नेको संख्या ३३३ पुग्यो

काठमाडौँ , जेठ २३ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको संक्रमणपछि निको हुनेको कूल संख्या ३ सय ३३ पुगेको स्वास्थ्य

आज एकैदिन २७८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार नजिक

काठमाडौं , जेठ २३ । नेपालमा शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा

दिन–प्रतिदिन थपिँदै संक्रमीत, लगायो दैलेखमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं, जेठ २३ । दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । शुक्रबार साँझ ६ बजेदेखि

कर्णाली प्रदेशमा एकैदिन एक सय जनामा कोरोना पुष्टि

काठमाडौँ , जेठ २३ । कर्णाली प्रदेशमा शुक्रबार थप एक सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोभिड–१९ का पुष्टि भएका संक्रमितहरुको संख्या ४८९ पुगेको छ ।

सालकको खपेटासहित तीनजना पक्राउ

काठमाडौं, जेठ २३ । मकवानपुरमा सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत् इलाका प्रहरी कार्यालय मनहरीले मनहरी गाउँपालिका–७ मा दुर्लभ वन्यजन्तु सालकको ६५० ग्राम खपेटासहित तीनजनालाई

कोरोना भाइरसः विश्वभर ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित

काठमाडौं, जेठ २३ । कोरोना भाइरस (कोभिड १९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ । यस्तै संक्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको

रुकुम घटना: थप सात जना पक्राउ, एकै गाउँका २५ जना हिरासतमा

काठमाडौं, जेठ २३ । ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनामा संलग्नता भएको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख ठगबहादुर केसीका

लकडाउनको ७४ औं दिन : खुकुलो बनाउन सांसदको सुझाव

काठमाडौं , जेठ २३ । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् ।७४ दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले