Jagaran News

काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं , जेठ २४ । काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१

थप ३२३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३२ सय ३५ पुग्यो

काठमाडौं , जेठ २४ । शनिबार एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शनिबार २७८

कांग्रेसको आग्रह : विदेशबाट स्वदेश फर्कन चाहने सबैलाई ल्याऊ

काठमाडौं, जेठ २४ । नेपाली कांग्रेसले कोरोना भाइरसका घर फर्कन चाहने सबैलाई स्वदेश ल्याउन सरकारसँग आग्रह गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति निकाली

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

काठमाडौं, जेठ २४ । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसार क्वारेन्टिनमा बस्न पाउने भएका छन्

कोरोना भाइरसः जापानले लकडाउन बिना महामारीलाई कसरी जित्यो ?

काठमाडौं, जेठ २४ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै जाँदा देशहरूले संक्रमणबाट बच्न लकडाउन र धेरै परीक्षणमा जोड दिए। यद्यपि सबै देशहरूमा संक्रमण कम भएको देखिँदैन। अमेरिका, रुस, बेलायत,

डडेल्धुरामा सुत्केरी महिलामा देखियो कोरोना

काठमाडौँ , जेठ २४। डडेल्धुरामा एक सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया महिला रहेकी छन् । शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा

ट्रम्पको दावी -कोरोनाविरुद्ध २० लाख भ्याक्सिन तयार भइसक्यो

काठमाडौं, जेठ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० लाख भ्याक्सिन

लकडाउनकै बेला घुस : तीन लाखसहित वडाध्यक्ष रंगेहात पक्राउ

काठमाडौं, जेठ २७ । तीन लाख रकम घुससहित पाल्पामा एक वडा अध्यक्ष पक्राउ परेका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनलाई तीन लाख घुस

आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं , जेठ२४ । आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने भएका छन् । लकडाउनका कारण बन्द रहेका मालपोत देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका हुन् । भूमि व्यवस्थापन

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, कर्णालीमा मात्रै ३ जना

काठमाडौं , जेठ २४ । कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक

देशभर वर्षा : आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौं , जेठ २४ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी

कर्णालीका सात जना कोरोना जितेर घर फर्किए, संक्रमण भने तिब्र गतीमा

काठमाडौं, जेठ २४ । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन् ।कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना