Jagaran News

एकैपटक थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

काठमाडौं, जेठ २५ । नेपालमा थप आज एकैपटक थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको

कूटनीतिक उडानबाहेक सबै चार्टर्ड उडानमा रोक

काठमाडौं, जेठ २५ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा

कोरोनाबाट विदेशमा १२५ नेपालीको मृत्यु, कुन देशमा कति ?

काठमाडौं , जेठ २५ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको छ । हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ

‘क्वारेन्टिन जेल र गोठ जस्ता भए’, सरकारको ध्यान जाओस्

काठमाडौं, जेठ २५ । राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०

लकडाउनको ७६ औं दिनः सरकारले बनायो खुकुलो बनाउन यस्तो नयाँ रणनीति

काठमाडौं, जेठ २५ । सरकारले लकडाउनलाई खुकुलो बनाउने नयाँ रणनीति बनाएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन ७६ औं दिन पुग्दा सरकारले लकडाउन

नेकपाले सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं , जेठ २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज

विदेशबाट फर्किनेलाई चारतारे होटलमा, भारतबाट आउनेलाई गोठमा

काठमाडौं , जेठ २५ । कोरोनाले विभन्न देशमा अलपत्र नेपाली ल्याउने काम सरकारले सुरु गरेको छ । शुक्रबार म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अन्य देशबाट पनि नेपालीहरु स्वदेश

जर्मन बुन्डेसलिगा : बायर्नको फराकिलो जित

काठमाडौं, जेठ २५ । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले लेवरकुसनमाथि फराकिलो जित निकालेको छ । शीर्ष स्थानको बायर्नलने शनिबार राति भएको खेलमा लेवरकुसनमाथि ४–२ को फराकिलो जित निकालेको हो ।

आजदेखि सुनचाँदीको दरभाउ प्रकाशित गरिने

काठमाडौं , जेठ २५ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरिएको

बजेटमाथिको छलफल आज सकिदै, सोमबार सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं , जेठ २५ । प्रतिनिधिसभामा आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने भएको छ । आइतबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल

अहिलेसम्म यी ७ वटा जिल्ला छुन सकेन कोरोनाले , कुन कुन परे ?

काठमाण्डौ , जेठ २५ । भौगोलिक हिसाबले हेर्दा कोरोना संक्रमण देशका ७० जिल्लामा फैलिसकेको छ । ७ वटा जिल्लामात्र अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

कोरोनाले नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौं , जेठ २४ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक(एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ