थप ४८ जना कोरोना संक्रमणमुक्त भए, निको हुनेको संख्या कति ?

काठमाडौँ , असार १२ । नेपालमा कोरोनभाइरसको संक्रमण भएर निको हुनेको संख्या २ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका हुन् । यसमा ८ महिला र ४० पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्