Jagaran News

सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुद्वारा प्रक्षेपण

काठमाडौं, असार १४ । बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म

भारतमा कोरोना कहरः एकैदिन थपिए करिब २० हजार संक्रमित

काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस ९कोभिड–१९० का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं, असार १४ । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज एकैदिन

एनआईसी एशिया लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १४ असार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज ( असार १४ गते आइतबार अन्तिम हुँदैछ । लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड

कांग्रेस पदाधिकारी बैठक आज बस्दै , यी एजेण्डामा हुनेछ छलफल !

काठमाडौं , असार १४। नेपाली काँग्रेसको पदाधिकारी बैठक आज भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल

यी हुन् मुख्यसचिवको लबिङमा रहेका ६ सचिव, को पुग्ला निजामती सेवाको सर्वोच्च पदमा?

काठमाण्डौ , असार १४ । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड, मृतकको संख्या पाँच लाख नाघ्यो

काठमाडौं, असार १४ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । यसैगरी मृतकको संख्या पनि पाँच लाख नाघेको छ । कोरोना भाइरससम्बन्धि तथ्यांक राख्दै आएको वर्ल्डोमिटर डट

अफगानिस्तानमा नेटो सेनाको कारबाही, १५ तालिबान मारिए

काठमाडौं, असार १३ । अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू

विभिन्न स्थानमा छुट्टाछुट्टै दुर्घटनाः ६ जनाको मृत्यु

काठमाडौं , असार १३ । देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित सडकमा बा।१० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री

रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १३ । रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा

प्यूठानमा दुईजना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, असार १३ । प्यूठानमा दुईजना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको माण्डवी गाउँपालिका देवीस्थान प्रहरीचौकीमा कार्यरत् दुईजना प्रहरीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको माण्डवी गाउँपालिकाले जनाएको छ

नेकपा स्थायी समिति बैठकमा आज २१ नेताले बोले, अर्को बैठक १६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा स्थायी समिति बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर केही समयमै फर्किएका थिए ।