
थप २५० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या ४ हजार ६१४ पुग्यो
काठमाडौं , जेठ २९ । नेपालमा आज (बिहीवार) एकैपटक २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै
काठमाडौं, जेठ २९ । कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् ।कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि

सर्वोच्चको आदेश – लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउनू
काठमाडौं , जेठ २९। सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्थ मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त

सुदूरपश्चिमका थप ३ स्थानमा पिसीआर राख्ने तयारी
काठमाडौं, जेड २९ । उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा प्रहार
काठमाडौं, जेठ २९ । प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले पानीको फोहोरा तथा अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई

दुई सिफ्टमा सरकारी कार्यालय खुलाउने तयारी, सार्वजनिक यातायात सञ्चालन बारे यस्तो छ योजना
ठमाडौं, जेठ २९ । सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय भएको एक मन्त्रीलेबताए। ती मन्त्रीका अनुसार

विदेशमा अलपत्र नेपाली ल्याउन उडान तालिका र भाडा दर तय, कुन देशबाट कहिले उडान ?
काठमाडौं , जेठ २९ । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गर्नका लागि उडान तालिका र भाडादर निर्धारण गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानको मिति

यस वर्षको एसईई परीक्षा नहुने : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौं , जेठ २९। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको छ । मन्त्रालयले

आजदेखि व्यापार-व्यवसाय खुला गरिने, यस्ता छन् बुधबारका मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौँ , जेठ २९ । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।

अहिले खर्च होइन, कोभिड –१९ को चिन्ता गरौँः प्रधानमन्त्री ओली
काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गरेका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत

नेपालमा कोरोनाः अहिलेसम्म ६ सय ७४ सङ्क्रमित उपचारपछि निको भए
काठमाण्डौ , जेठ २८ । नेपालमा अहिलेसम्म ६ सय ७४ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । २४ घण्टामा ९० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोशी अस्पतालबाट

११ महिनामा पूँजीगत खर्च ३० प्रतिशत, राजश्व कति ?
काठमाडौं । जेठ २८ । चालु आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च_) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्यांकानुसार पूँजीगत खर्चमा कुल





