
बाढीपहिरोको कहर : एकै दिन २३ को मृत्यु, ३६ बेपत्ता र २६ जना घाइते
काठमाडौं , असार २७ । गत बिहीबारदेखि सक्रिय मनसुनका कारण आएको बाढीपहिरोका कारण देशभरका विभिन्न जिल्लामा कम्तीमा २३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परी

जाजरकोटको पहिरो अपडेटः ७ जनाको मृत्यु, ५ जना बेपत्ता
काठमाडौं , असार २६ । भारी वर्षासँगै आएको पहिरोमा परि जाजरकोटमा ७ जनाको मुत्यु भएको छ । जाजरकोटमा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जना मध्ये सात

एसिया कप क्रिकेट जुन २०२१ सम्मका लागि स्थगित
काठमाडौं, असार २६ । एसिया कप क्रिकेट जुन २०२१ सम्मका लागि स्थगित गरिएको छ । एसियन क्रिकेट काउन्सिल ९एसीसी० ले एसिया कप क्रिकेट एक वर्षसम्मका लागि स्थगित भएको घोषणा गरेसँगै

‘गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिर्नु ? ’
काठमाडौं, असार २६ । रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीँ बिताए । करिब डेढ दशकअघि स्वदेश फर्कंदा एक लाख भारतीय रुपैयाँ लिएर

नेपालका यी ६ जिल्ला भए कोरोनामुक्त, कुन – कुन परे ?
काठमाण्डौ , असार २६ । सरकारले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ । भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सङ्क्रमित नभएको स्वास्थ्य तथा जनसङ्ख्या

ग्लोबल आईएमई बैंकले गर्यो कर्णाली प्रदेशलाई १० लाख सहयोग
काठमाडौं , असार २६ । ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेशलाई १० लाख सहयोग गरेको छ । बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको

काठमाडौं उपत्यकामा थपिए ४२ जना संक्रमित , कुन जिल्लामा कति ? (विवरणसहित)
काठमाडौं , असार २६ । काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १

आज थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
काठमाडौं, असार २६ । नेपालमा आज पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका

काठमाडौं उपत्यकामा पाँच हजारको नमूना संकलन
काठमाडौं, असार २६ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित बढ्दै जान थालेका छन् । यसैबीच इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर

अर्थ समितिद्वारा पूँजी बजार सुधार प्रतिवेदन पारित, ब्रोकर लाइसेन्सका लागि बाटो खुल्यो
काठमाडौं, असार २६ । अर्थ समितिद्वारा पूँजी बजार सुधार प्रतिवेदन पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिले सांसद रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले बुझाएको पुँजीबजार तथा मुद्राबजार सुधार सम्बन्धी प्रतिवेदन

मन्त्री अर्याल भन्छिन्- ‘एक घर,एक नयाँ रोजगार’को सिर्जना गरौं
काठमाडौं,असार २६ । ‘एक घर,एक नयाँ रोजगार’को सिर्जना गर्नु पर्नेमा मन्त्री पद्माकुमारी अर्यालले जोड दिएकी छन् । उनले हरेक व्यक्तिलाई सीप सिकाउँदै आत्मनिर्भर तथा व्यवसायमुखी बनाउन जरूरी रहेको भन्दै मन्त्री

जाजरकोट पहिरो : तीन जनाको शव भेटियो, ९ जना अझै बेपत्ता
काठमाडौं, असार २६ । जाजरकोटको पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको छ । आज बिहान गएको पहिरोमा उनीहरु पुरिएका थिए । जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा गएको पहिरोमा पुरिएका तीन जनाको





