Jagaran News

कोरोनाभाइरस: सङ्क्रमण पत्ता लगाउन कुकुरलाई तालिम

काठमाडौं, चैत १६ ।  कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर

संक्रमणको जोखिम अझै रहेको भन्दै बढीमा १४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं , चैत १६। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार

बुटवलको क्वारेन्टाइनमा राखिएका एक युवकको मृत्यु

काठमाडौं, चैत १६ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड ९० विशेष अस्पतालमा उपचाररत पाल्पाका ३५ वर्षका युवकको मृत्यु

नेता नेपालले दिए दैनिक काम गरेर गुजारा चलाउनेको विवरण संकलन गर्न निर्देशन

काठमाडौँ , चैत १६ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दैनिक काम गरेर गुजारा चलाउनेको विवरण संकलन गर्न निर्देशन दिएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका दैनिक ज्यालादारी गरी जीविको

सरकाले ल्यायो कोरोना सङ्क्रमित पहिचान गर्ने मोबाइल एप, यसरी लीन सकिन्छ जानकारी

काठमाण्डौ , चैत १६ । सरकारले कोरोना भाइरस सङ्क्रमितको पहिचानको लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको

‘लकडाउन’को असुविधाप्रति भारतीय प्रधानमन्त्री मोदीले मागे देशवासीसँग माफी

काठमाडौं, चैत १६ । कोरोना भाइरस रोकथामका लागि भारत सरकारले लकडाउन घोषणा गरेको पाँच दिन पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका छन्

बिरालोलाई पनि बाँकी राखेन कोरोनाले, संक्रमित भएको पुष्टी

काठमाडौं , चैत १६ । मानिसहरूमा भयावह रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विरालोमा पनि देखिएको छ । बेल्जियममा एक घरमा पालिएको बिरालोलाई यो भाइरसको संक्रमण देखिएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका

लकडाउन उल्लंघन गर्ने १ सय ५ जना प्रहरीको फन्दामा

काठमाडौं, चैत १५ । सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्ने १ सय ५ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ चितवनको खैरहनी र रत्ननगर क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर हिडेका १

कोरोना : भारतलगायत तेस्रो मुलुकबाट आएका२३ जनाको नमूना सङ्कलन

काठमाडौं, चैत १६ । बाँकेमा भारतलगायत तेस्रो मुलुकबाट आएका २३ जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरी काठमाडौँ पठाइएको छ । शनिबार मात्रै कतारबाट फर्किएका पाँच, मलेशियाबाट फर्केका दुई, भारतबाट

सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज ल्याउँदै

काठमाडौं , चैत १६ । सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज पनि ल्याउने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण लागू गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले सहयोग प्याकेज

लकडाउन लम्ब्याउने सरकारको तयारी, न्यूनतम आवागमन खुलाइने

काठमाडौं, चैत १६ । नेपालमा गत आइतबार एक जनामा कोरानाको संक्रमण देखिएपछि मंगलबारदेखि लकडाउन गरेको सरकारले यसलाई अझ बढाउने तयारी गरेको छ । लकडाउनपछि अरू तीन जनामा कोरोना भाइरसको संक्रमण

चीनबाट सरकारले ल्यायो १२ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री , आइतबार नै सातै प्रदेशमा वितरण गरिने

काठमाडौं,चैत १६ । सरकारले चीनबाट ल्याएका कोरोना भाइरस संक्रमणको रोकथामका लागि पूर्वतयारीसँग सम्बन्धित स्वास्थ्य सामग्री आइतबार नै सबै प्रदेशलाई वितरण गर्ने भएको छ । सरकारले खरिद गरेका तथा विघिन्न संघसंस्थाले