Jagaran News

म्याग्दीको पहिरोः बेपत्ता २० जनाको शव भेटियो

काठमाडौं, असार २७ । म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ। बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी,

सलह किन्न पाँच लाख बजेट

काठमाडौं, असार २७ । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको

जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री ढकाल

काठमाडौं, असार २७ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा

प्रधानमन्त्रीको निर्देशन- विपद् पीडितको उद्धार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्नु होला

काठमाडौँ, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद पीडितको उद्धार, राहत र जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न मातहतका निकायलाई निर्देशन दिएका छन् । लगातारको वर्षासँगै देशका विभिन्न

छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

काठमाडौं, असार २७ । प्रदेश ५ मा भएका छुटाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङकाअुनसार रुपन्देही, बाँके, गूल्मी र प्यूठान जिल्लामा भएका छुट्टाछुट्टै

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

काठमाडौं , असार २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख पुग्यो, एकैदिनमा २७ हजार संक्रमित

काठमाडौं, असार २७ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २७ । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका

ठाउँ ठाउँमा बाढी र पहिरोः अझै तीन दिन वर्षाको सम्भावना

काठमाडौं , असार २७ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं, २७ असार । पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग

कतारबाट फर्किएका १४९ जनामा कोरोनाको आशंका, लगियो खरिपाटी

काठमाडौं , असार २७। कोरोना भाइरस संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका १ बालिका, ६ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको

अब सातवटै प्रदेशमा पीसीआर परीक्षण गराउन पाइने, शुल्क कति लाग्छ ?

काठमाडौं , असार २७ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड(१९ को पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले