Jagaran News

आज पाँच संसदीय समितिका बैठक बस्दै

काठमाडौं, १५ साउन । आज संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा

आज साउन १५ खिर खाएर मनाइँदै

  काठमाडौं, १५ साउन। आज साउन १५ का दिन नेपाली समाजमा मिष्टान्न भोजन खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही(च्युरा र साउन १५ मा खिर

राष्ट्रियसभामा पेश भएका दुई प्रस्ताव टुङ्ग्याउँदै साउन २३ गतेसम्मका लागि स्थगित

काठमाडौं, १४ साउन। राष्ट्रियसभा बैठकले पेस भएका दुई प्रस्ताव टुङ्ग्याएको छ । बुधबारको बैठकमा पेस भएका दुई प्रस्ताव टुङ्ग्याएको हो । बैठकमा राष्ट्रियसभामा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतीसम्बन्धि

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

काठमाडौं, १४ साउन। नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी

प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी

काठमाडौं, १४ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍’सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री

सात बुँदे सहमति कार्यान्वयनमा सरकारले तत्परता देखाएनः डा. शेखर

काठमाडौं, १४ साउन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । विराटनगरमा कुरा गर्दै उनले सरकार सफल असफल भएको विषयमा टिप्पणी गर्ने बेला

नाउपा अध्यक्षबाट रञ्जितालाई हटाएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं, १४ साउन। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष

त्रिशुली ३ बी सवस्टेशन र प्रसारण लाइनमा गए रातीको बाढीले पुग्यो क्षति

काठमाडौं, १४ साउन। मंगलबार राती आएको बाढीका कारण त्रिशुली नदी र त्यसआसपासका विद्युत् सवस्टेशन र प्रसारण लाइनमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, बाढीका कारण त्रिशुली–३ बी सबस्टेशन

रास्वपाको संसदीय दल बैठक आज भैरहवामा बस्दै

काठमाडौं, १४ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा बस्ने भएको छ । पार्टी सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागार नजिकैको एक होटलमा बैठक राखिएको हो

इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्टबाट भारतीय टोलीका प्रमुख बुमराह बाहिर

काठमाडौं, १४ साउन। भारतीय टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहले बिहीबारबाट द ओभल मैदानमा सुरु हुने एन्डरसन–तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने भएका छन्। इएसपीएनक्रिकइन्फोका अनुसार भारतीय क्रिकेट

रुसको पूर्वी तटीय क्षेत्रमा गएको भूकम्प इतिहासकै ठूलो, अमेरिका र जापानका धेरै सहरमा सुनामी

काठमाडौं, १४ साउन। रुसको पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको ८ दशमलव ८ रेक्टर मापन गरिएको भूकम्प इतिहासकै ठूलो मानिएको छ । यो सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार बस्दैछ। दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी