Jagaran News

आज सुनको मूल्य तोलामा ५३ सयले बढ्यो

काठमाडौं, २३ बैशाख । मंगलबार, नेपाली बजारमा सुनको मुल्य उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार

कोषलाई कम्तीमा १ करोड रुपैंयाँको बनाउने उद्वेश्यसहित फेकनको कोषाध्यक्षमा पुडासैनीको उम्मेदवारी घोषणा

काठमाडौ. २३ बैशाख । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी संघ (फेकन) को कोषाध्यक्षमा गौतम पुडासैनीले उम्मेदवारी दिने भएका छन् । आज दिउँसो केन्द्रीय कार्यालय डिल्लीबजारमा दिउँसो

प्रतिनधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दै

काठमाडौ. २३ बैशाख । सङ्घीय संसद्को प्रतिनधि सभा र राष्ट्रिय सभाको दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि

अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष प्रचण्डसँग भेटघाट गरे

काठमाडौ. २३ बैशाख । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर

एनआरएनए फुटको होइन, जुटको प्रतीक बनोस्: पूर्वअध्यक्ष रबिना थापा (एनआरएनए)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौ. २३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ

जनकपुरधाममा जानकी नवमी मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौ. २३ बैशाख । आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौ. २३ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

दुई ठुला पाटीको ओली सरकार देशको लागि बोझ भइसक्यो, विकल्प नखोजे दुर्घटना भोग्नपर्ने चेतावनीः माधव नेपाल

काठमाडौं, २२ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा हेर्दा सरकार उद्देश्यविहीन रहेको प्रष्ट देखिएको बताएका छन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं, २२ बैशाख । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा

निर्जीवन बीमाद्वारा चैतसम्म बीमा शुल्क ३२ अर्ब ८१ करोड संकलन

काठमाडौं, २२ बैशाख । चैत महिनासम्म निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन

विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं, २२ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका राष्ट्रहरूसँग व्यापार विवाद चर्काउँदै गर्दा विदेशमा बनेका फिल्ममा पनि १०० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । अमेरिकी फिल्म उद्योग ‘मृत्युतर्फ