Jagaran News

सेयर बजार २६२० अंकमा, कारोबार राम्रो हुनुमा हाइड्रोपावरको भूमिका

काठमाडौं, २१ बैशाख । बुधबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार

द्वन्द्वपीडितहरुद्वारा टीआरसी आयोगमा दलीय भागबन्डा नगर्न प्रधानमन्त्रीलाई गम्भिर ध्यानाकर्षण

काठमाडौं, २१ बैशाख । द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेका छ्न् । प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उनीहरूले ध्यानाकर्षणपत्र बुझाएका छन् ।

अस्पताल विकास समितिको पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको तयारी

काठमाडौंः संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् । यसका लागि मन्त्री पौडेलले अघि

देशमा विचौलियाको राज छ, पार्टीदेखि आर्थिक संस्थाहरु कब्जामा छन्ः स्वर्णिम वाग्ले

काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताए । आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय

सामान्य बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं, २१ बैशाख । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथग्रहण

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले

रवीन्द्र मिश्रसहित २५ जनाविरूद्ध अनुसन्धानका लागि म्याद थप्ने तयारी

काठमाडौं, २१ बैशाख । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई अनुसन्धानका लागि प्रहरीले थप म्याद लिने तयारी गरेको छ। यसअघि थप

चेन्नईलाई २ रनले हराउँदै बेंग्लुरू शीर्ष स्थानमा

काठमाडौं, २१ बैशाख । रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। गएराति चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो।

पाटन संयुक्त क्याम्पसको नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित

काठमाडौं, २१ बैशाख। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल नै निर्वाचित भएको छ । कपालीले ९०६ मत प्राप्त गरे

सुनको मूल्य तोलामा ६०० रुपैयाँ वृद्धि, चाँदीको मूल्य भने घटे

काठमाडौं, २१ बैशाख। साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ ।

आज ४ वटा संसदीय समितिको बैठक

काठमाडौं, २१ बैशाख। आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,

काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा

काठमाडौं, २१ बैशाख। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भू-भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको