Jagaran News

इरानको आणविक भट्टी ध्वस्त पार्न अमेरिकाको सहयोगमा इसराइल सफल

काठमाडौं, ८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक परियोजना लक्षित हमला सफल भएको बताएका छन्। गएराति इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित तीन वटा स्थानमा अमेरिकाले गरेको हमला सफल भएको

अमरेशकुमारको अभिव्यक्तिले संसदको हंगामा, संसदको रेकर्डबाट हटाउन माग

काठमाडौं, ८ असार । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले चार(पाँच वटा जिल्लामा मात्रै बजेट परेको भन्दै अन्य जिल्लालाई अन्तै लिजमा दिऊँ भनेपछि विवाद भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा

रास्वपाले प्रतिनिधि सभामा आज पनि गर्‍यो वेल घेराउ र नाराबाजी

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आइतबार पनि वेल घेराउ र नाराबाजी गरेको छ। प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाले

पाकिस्तान सरकारद्वारा डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने घोषणा

काठमाडौं, ८ असार । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने योजना रहेको घोषणा गरेको छ । गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्री, सर्वसाधारणले पनि आवेदन दिन पाउने

सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

सुन र चाँदीको मूल्य सामान्य वृद्वि, कतिमा हुँदैछ कारोबार

आइतबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर असार २५ गतेदेखि जारी गर्ने

एसियन लाइफ इन्सुरेन्सले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

ग्रामीण विकास लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, समाजसँगको मर्जर मुख्य प्रस्ताव

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ ।

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको हत्या आरोपमा देवर पक्राउ

काठमाडौं, ८ असार । कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको हत्या आरोपमा देवर नाता पर्ने पक्राउ परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान १६ दिनकी सुत्केरी १९ वर्षीया तुलसी नाथ

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ८ असार। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ

प्रतिनिधिसभाको बैठक पनि बस्दै, विनियोजन विधेयक, २०८२ माथि छलफल जारी

काठमाडौं, ८ असार। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।

देशभर मनसुनी सक्रिय, हल्कादेखि भारी वर्षा

काठमाडौं, ८ असार। असारको दोस्रो साता लाग्द्र गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एक–दुई