Jagaran News

इरानका परमाणु केन्द्रमा अमेरिकी आक्रमण

काठमाडौं, ८ असार। अमेरिकाले पनि इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन्

सत्तापक्षका सांसदहरु बोल्न थालेपछि बाहिरिए रास्वपाका सांसदहरू

काठमाडौं, ७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू तिनिधि सभाको बैठकमा चलिरहँदा बीचमै बाहिरिएका छन् । प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गरेका विरोधमा रहेका उनीहरू सत्तापक्षका सांसदहरु बोल्न थालेपछि बाहिरिएका

चितवनको राप्तीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्युका साथै २४ जना घाइते (पहिचानसहितसूचि)

काठमाडौं, ७ असार। चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा माईको बस दुर्घटनामा ७ जनाको मृत्युका साथै २४ जना घाइते भएको छन् । शनिबार दिउँसो सो स्थानमा बस र इभी माइक्रो

आज अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाईंदै

काठमाडौं, ७ असार। आज अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइन्छ । पहिलो अन्तर्राष्ट्रिय योग दिवस सन् जुन २१ २०१५ मा मनाइएको थियो । योग दिवस मनाउने प्रस्ताव पहिलो पटक भारतीय प्रधानमन्त्री

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडौं, ७ असार। असारको पहिलो साता हुँदै गर्दा वर्षाको निरन्तर्ता पाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ७ असार। नेपाल राष्ट्र बैङ्कले शनीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं, ७ असार।संघीय संसदको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक आज विहान ११ बजेका लागि तय गरिएको छ । बैठकमा सरकारले गत जेठ १५ गते संसद्मा

धितोपत्र बोर्डलाई शेयर ब्रोकर एसोसिएसनको १६ बुँदे सुझाव

काठमाडौंं, ६ असार । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र बोर्डलाई १६ बुँदे सुझाव दिएको छ। बोर्डले शुक्रवार आयोजना गरेको “धितोपत्र बजार तथा बस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सुझाव

बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन बन्द

काठमाडौंं, ६ असार । बीपी राजमार्गमा १५ दिनका लागि रात्री सवारी साधन नचल्ने भएका छन् । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले साँझ

प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपासको उद्घाटन

काठमाडौंं, ६ असार । ललितपुरस्थित ग्वार्को चोकमा ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। काठमाडौं उपत्यका ट्राफिक

तीन दलका शीर्ष नेताहरुबीचको छलफल सिंहदरबारमा

काठमाडौंं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव

काठमाडौंं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा