
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, ३ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२

देशभरको मौसम साफ, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
काठमाडौं, ३ कार्तिक । मंसिर लागेसँगै हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र

आज बालाचतुर्दशी बिहानै शतबीज छर्ने भक्तजनको भिड
काठमाडौं, ३ कार्तिक । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरिहेका छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै
काठमाडौं । ३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने तयारी गरेकी छन् । आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।

मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै मधेशमा एमालेको धर्ना
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव लाई काम गर्न दिनुपर्ने मागसहित उनको दल एमालेले जनकपुरमा मंगलबार धर्ना थालेको छ ।

काठमाडौं , २ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना अनधिकृत व्यक्तिको पहुँचमा नपुगेको बताएको छ । निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी

नबिल बैंकको सवा १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
नबिल बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

सुन र चाँदीको मूल्यमा गिरावट
मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले डाक्यो साधारण सभा
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख कित्ता शेयर बिक्रीमा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

बाला चतुर्दशी मेलामा जाँदा बहुमूल्य गरगहना नलगाई जान आग्रह
काठमाडौं, २ मंसिर । प्रहरी परिसर, काठमाडौंले बाला चतुर्दशी मेलामा जाँदा बहुमूल्य सरसामान तथा गरगहना नलिई जान आग्रह गरेको छ । काठमाडौंको पशुपति क्षेत्रमा लाग्ने बाला चतुर्दशी मेलामा सहभागी हुने












